चौध करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
कुश्मा नगरपालिकाले १४ करोड रूपैयाँ लागतमा पालिका भवन निर्माण सुरु गरेको छ।
कुश्मा नगरपालिकाले १४ करोड रूपैयाँ लागतमा पालिका भवन निर्माण सुरु गरेको छ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राई बिग्रेको सडक मर्मत गर्न श्रमदान अभियानमा जुटेका छन्।