लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई मजबुत बनाउन संविधान संशोधन गर्नुपर्छ : निधी
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताएका छन्।
नेपाली सिनेमा हलमा यसअघि बलिउड चलचित्र हाबी रहन्थे। दसैँयताको परिवेश केही उल्टिएको छ। त्यसमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चल्दा बलिउडका धुरन्धर चलचित्र प्रतिस्पर्धामा आउनै डराएको देखियो।
नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीस्थित बेनी बजारको तत्कालीन नेपाल खाद्य संस्थानको नाममा रहेको कित्ता नं २ खं १७९ र २ ख ३६४ को जग्गा कौडीको भाउमा किनबेच भएको पाइएको हो ।
मगरले ३२ वर्षीया महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको उजुरी परेको थियाे।
ग्रेगोरियन पात्रोअनुसार बुधबारदेखि सुरु भएको नयाँ वर्ष इस्वी संवत् २०२५ को उपलक्ष्यमा पोखरेली लोकपप रक साङ्गीतिक समूह ‘कन्दरा ब्यान्ड’ले नयाँ गीत ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गरेको छ।
सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन्।
पब्लिकेसन नेपालयले सन् २०२५ भित्र २५ वर्षभन्दा कम उमेरका नेपाली तन्नेरीहरूको फरक विधाका तीनवटा पुस्तक प्रकाशन गर्ने भएको छ।
'अहिले हामी संयुक्त सरकारमा छौं, ठूला, ठूला पार्टीहरु कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएका छौं। प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ। तथापि हामी गर्वका साथ भन्छौं, नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ। राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला तर नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ।'
२०६१ सालमा तत्कालीन सात दल र माओवादीबिच दिल्लीमा १२ बुँदे समझदारी भएपछि माओवादीलाई मूलधारमा ल्याउन आफ्नो तर्फबाट भूमिका खेल्न नेपालमा कार्टर सेन्टरको स्थापना भएको थियो।
प्रहरीको अनुसार आर्थिक वर्ष २०८१/०८२ मंसिर मसान्तसम्म ५ हजार ८१५ रोपनीमा लगाइएको गाँजा फडानी गरिएको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्ने बताएका छन्।
नेपाली कांग्रेसले ‘१०० दिने विशेष अभियान’ अन्तर्गत काम सक्न बाँकी जिल्लालाई माघ १६ गतेसम्मको थप समय दिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय आर्थिक नीति तथा योजना विभागलाई विस्तार गर्दै १० जना सदस्य मनोनयन गरेका छन् ।
प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका ३० जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।
नेपाल प्रहरीमा एक वर्षको अवधिमा आठजना एआइजी (अतिरिक्त प्रहरी महानिरीक्षक) मा बढुवा र अवकाशमा जाँदा एसएसपी, एसपी र डिएसपीका आकांक्षी चार महिनादेखि बढुवाको प्रतीक्षामा छन्।