५ वैशाख २०८२ शुक्रबार
image/svg+xml १६:३१ अपराह्न

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा गोलभेडा १०० रुपैयाँ पुग्यो, यस्तो छ तरकारी र फलफूलका मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार (आज) का लागि तरकारीको मूल्य सार्वजनिक गरेको छ।

व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै किसान

कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन्।

भारतीय तरकारी सस्तो भएपछि बिक्न छोड्यो नेपाली तरकारी, समस्यामा किसान

नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा महँगो पर्छ। भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय किसान गुलाबचन मेहता बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्