८ मंसिर २०८१ शनिबार
image/svg+xml

गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा प्रवेशको व्यवस्था

गैरआवासीय नेपाली (एनआरएन)लाई धितोपत्र बजारमा औपचारिक रूपमा प्रवेश गराउने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन र बाँडफाँट (आठौँ संशोधन) निर्देशिका, २०८१ जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्