५ मंसिर २०८१ बुधबार
image/svg+xml

यी प्रदेशमा आज मौसम सफा रहने, तराईमा हल्का हुस्सु

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

तराईमा लाग्न थाल्यो हुस्सु, आज कोशी र गण्डकीमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ।

आज देशका यी स्थानमा वर्षा र हिमपात

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज गण्डकी र कर्णालीमा हिमपात, यी प्रदेशमा भने वर्षाको सम्भावना

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

आज देशका पहाडी भू–भागमा बदली, हिमाली भेगमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ।

केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

का पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

पूर्वी र मध्य भेगमा वर्षाको सम्भावना

महाशाखाका अनुसार आज विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, बाँकी पहाडी भूभागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा वर्षा हुने छ।

आज दिनभरको मौसम यस्तो छ

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

आजको मौसम :यी स्थानमा हुनेछ वर्षा

कोशी, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाको अनुमान छ। आज राति कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।

आजको मौसम:कतिपय स्थानमा वर्षा, हिमाली भेगमा हिमपात

कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्