२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml २२:५ अपराह्न

कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन आयोजना गर्ने

नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आगामी माघ १६ र १७ गते सम्मेलन गर्न लागेको हो ।

लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई मजबुत बनाउन संविधान संशोधन गर्नुपर्छ : निधी

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताएका छन्।

देशको नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छः नेता सिटौला

'अहिले हामी संयुक्त सरकारमा छौं, ठूला, ठूला पार्टीहरु कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएका छौं। प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ। तथापि हामी गर्वका साथ भन्छौं, नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ। राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला तर नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ।'

१५ औं महाधिवेशनका लागि सुदूरपश्चिममा डा.कोइरालालाई १५ किलोको माला

नेता कोइरालालाई धनगढी विमानस्थालमा बजागाजासहित स्वागत गरिएको थियो ।

कांग्रेसको बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा सदस्य मनोनित

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्य मनोनयन गरेका हुन् । विभागको प्रमुखमा केन्द्रीय सदस्य डा. जीवन राना छन् ।

शशांक बोकेर देउवा पुगे कोइराला निवास, शेखर चितवन हानिए

सभापति देउवा शनिवार बिहान कोइरालाको पुर्ख्यौली निवास पुगेका छन् । बिपी कोइरालाका छोरा कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालासहित देउवा कोइराला निवास पुग्दा शेखर भने चितवन हिँडिसकेका थिए ।

विश्वप्रकाश भन्छन्: गठबन्धनबाट जितेको २७ भन्दा एक्लै जितेको १९ सिट महत्त्वपूर्ण

नेपाली कांग्रेसका महामन्त्री एवं उपनिर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले गठबन्धन गरेर जितेको २७ सिट भन्दा एक्लै लडेर जितेको १९ सिट कांग्रेसका लागि बढी महत्त्वपूर्ण रहेको बताएका छन् ।

सुदूरपश्चिममा गाउँपालिका उपाध्यक्षमा एमाले र ४ वडा अध्यक्षमा कांग्रेस विजयी

सुदूरपश्चिम प्रदेशमा उपनिर्वाचन भएका ५ स्थान मध्यमा एक गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले जितेको छ भने ४ वटा वडा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ।

कांग्रेस जुम्लाले सुरु गर्‍यो, सय दिने अभियानः ‘सदस्यता घर-आँगन’

पाटी सुदृढीकरणका लागि थालिएको अभियानले पार्टीका आन्तरिक विकृति हटाउन र एक्लै चुनाव लड्ने शक्तिको निर्माण गर्न पनि सय दिने अभियान थालिएको हो।

कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म: नेता डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने बताएका छन्।

शहीदहरूको सपना पूरा गर्न कांग्रेस प्रतिबद्ध: देउवा

नेपाली कांग्रेसका सभापति एव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरूका अधुरा सपना पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

उमेश श्रेष्ठ कांग्रेस कोषाध्यक्ष पदमा मनोनीत

उमेश श्रेष्ठ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनीत भएका छन्।

मधेस सरकारको नेतृत्व काँग्रेसको बनाउनुपर्छ: महामन्त्री शर्मा

आफ्नो मधेस दौडाहाका क्रममा जनमत पार्टी नेतृत्वको सरकारसँग जनता सन्तुष्ट नरहेको पाइएको पनि महामन्त्री शर्माले बताए ।

बिआरआईमा अनुदान मात्र स्वीकार्यः नेता निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिने बताएका छन।

कांग्रेसद्वारा आर्थिक अवस्थाबारे सरोकारवालासँग सुझाव सङ्कलन

नेपाली कांग्रेसले अर्थतन्त्रका जानकारहरूसँग मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे’सुझाव सङ्कलन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्