कांग्रेस संसदीय दलको बैठक बस्दै
संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ।
संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ।
त्रियुगा नगरपालिकाले नगरवासी शताब्दी पुरुष तुलसीप्रसाद रेग्मीलाई सम्मान गर्दै ‘वरिष्ठ सल्लाहकार’ मा मनोनयन गरेको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले असोज ३ गतेसम्म काठमाडौं उपत्यका बाहिर नजान आफ्ना सांसदलाई सूचना पठाएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पर्यटन विभागको सदस्यमा १० सदस्य मनोनीत गरेका छन ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री डा नारायण खड्काले जनताका वर्तमान आवश्यकता पूर्तिका लागि चिन्तित र संवेदनशील भएर काम गर्न सरकारलाई आग्रह गरेका छन् ।
‘राष्ट्रिय संकटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ।
ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी कांग्रेसले पारा ओलम्पिकमा तेक्वान्दोमा ऐतिहासिक कास्य पदक जितेकी पलेशालाई सम्मान गरेको हो ।
नेपाली कांग्रेस चितवनले १११ औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो ।
नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतले समानुपातिक निर्वाचन प्रणालीका कारण राजनीतिक अस्थिरता निम्तिएकाले संविधान संशोधन गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने धारणा राखेका छन् ।
नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएको सम्बन्धमा छानबिन गर्नुपर्ने बताएका छन् ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम दुवै विभागमा १०-१० सदस्यहरु मनोनयन गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गतेदेखि जारी केन्द्रीय समितिको आइतबार सम्पन्न बैठक १५औं महाधिवेशनको कार्यतालिका तय गर्न असफल भएको हो।
नेपाली कांग्रेसको १५औं महाधिवेशन अनिश्चित भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गते देखिजारी केन्द्रीय समितिको आइतबार सम्पन्न बैठकले १५औं महाधिवेशनको कार्यतालिका तय गर्न असफल भएको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री नबनेर त्याग गर्न सुझाव दिएका छन्।
बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा काठमाडौंमा खालीखुट्टा हिँडेर प्रदर्शन गरिएको छ।