कमला ह्यारिसले हार स्वीकार्दै भनिन्-‘शान्तिपूर्ण तवरमा शक्ति हस्तान्तरण गर्छौ’
उनले भनिन्, ‘मलाई थाहा छ धेरै मानिसहरूलाई लाग्न सक्छ कि हामी अँध्यारो समयमा प्रवेश गर्दैछौं तर, मलाई आशा छ त्यस्तो हुन पाउने छैन।’
उनले भनिन्, ‘मलाई थाहा छ धेरै मानिसहरूलाई लाग्न सक्छ कि हामी अँध्यारो समयमा प्रवेश गर्दैछौं तर, मलाई आशा छ त्यस्तो हुन पाउने छैन।’
‘मलाई सेप्टेम्बरमा राष्ट्रपति ट्रम्पसँगको हाम्रो उत्कृष्ट भेटको सम्झना छ । जब हामीले युक्रेन–अमेरिकाको बारेमा विस्तृत रूपमा छलफल गरेका थियौँ,’ जेलेन्स्कीले एक्समा लेखेका छन् ।
आफ्नी पत्नी मेलानिया ट्रम्पसहित विजयी सम्बोधन गर्न मञ्चमा उभिएका ट्रम्पले पत्नी मेलानियालाई ‘फर्स्ट लेडी’ भनेर बधाई समेत दिए ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा सबैभन्दा महत्त्वपूर्ण मानिने पेन्सिलभेनियामा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जित निकालेका छन् । १९ इलेक्टोरल कलेज भोट रहेको यो राज्य सबैभन्दा ठुलो ‘स्विङ स्टेट’ हो ।
अमेरिकाको राष्ट्रपतीय निर्वाचनअन्तर्गत जारी मतगणनामा ‘स्विङ स्टेट'हरूमा पनि रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् ।