७ माघ २०८२ बुधबार
image/svg+xml

झापाबाट शैक्षिक भ्रमणमा गएको बस दुर्घटना, ६ जना विद्यार्थी घाइते

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन्।

रास्वपालाई खुलेर समर्थन गर्दै स्वस्तिमा र वर्षा

चुनावलाई लिएर सबै क्षेत्रका व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत् आ–आफ्नो धारणा पनि सार्वजनिक गर्दैछन् ।

इंल्यान्डविरुद्ध सिरिज खेल्ने श्रीलंकन टोलीको घोषण

बुधबार श्रीलंका क्रिकेट बोर्ड (एसएलसी)ले चरित असलन्काको कप्तानीमम १७ सदस्य टोली घोषणा गरेको हो।

पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

निर्वाचन आयोगले मंगलबार उम्मेदवारी दिएका व्यक्तिहरूमध्ये पाँच उम्मेदवारविरुद्ध उजुरी परेको जानकारी दिएको छ।

निर्वाचनअघि हातहतियार बुझाउन जुम्ला प्रशासनको निर्देशन

निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले यो कदमलाई पूर्वतयारी सुरक्षात्मक रणनीतिको हिस्साका रूपमा अघि सारेको हो ।

ओलीको कटाक्ष: बालेनको घर अगाडिको बाटो मैले बनाइदिएको हुँ

बुधबार झापामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बालेनको पुर्ख्यौली घर महोत्तरी र त्यहाँको विकास निर्माणलाई लिएर व्यंग्य गरेका हुन्।

शीर्ष वरीयाताका अल्कारेज र सबलेन्का अस्ट्रेलियन ओपनको तेस्रो चरणमा

शीर्ष वरीयाताका कार्लोस अल्कारेज र एरिना सबलेन्का वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

झापामा बालेन शाह र सुनसरीका उम्मेदवारबीच छलफल

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग सुनसरी क्षेत्र नम्बर १ की उम्मेदवार सरिन तामाङ (गोमा) र सुनसरी क्षेत्र नम्बर ३ का उम्मेदवार अशोक कुमारले फागुन २१ गते हुने निर्वाचनका विषयमा छलफल गरेका छन्।

रास्वपाप्रति लक्षित गर्दै ओली- नयाँहरु भनेर चाख्दा अमिलो र पिरो पर्न सक्छ

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शक्तिका रूपमा उदाएका राजनीतिक दलहरूलाई नुन नहालेको सागजस्तै स्वादहीन भएको टिप्पणी गरेका छन्।

डा.मिश्रासँग विशेषले माग्यो पाँच लाख धरौटी

सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चा भएपछि उनले अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् ।

मेरो पालामा सुरु भएका जनमुखी कार्यक्रम वर्तमान सरकारले पूर्वाग्रह राखेर रोक्यो: ओली

बुधबार झापामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो पालामा सुरु गरिएका जनमुखी कार्यक्रमहरू वर्तमान सरकारले पूर्वाग्रह राखेर रोकेको दाबी गरे।

स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा.कृष्ण पौडेल

केही पाँच दिनअघि बोर्डका निर्देशक रघुराज काफ्लेले राजीनामा दिएपछि पौडेललाई निमित्तको जिम्मेवारी तोकिएको हो ।

स्पेनमा गुडिरहेको रेलमा पर्खाल खस्यो, चालकको मृत्यु, ३७ जना घाइते

स्थानीय अधिकारीहरूका अनुसार रोडालिस रेल जेलिडा र सान्त सादुर्नीबीचको खण्डमा रहेको एक रिटेनिङ वालसँग ठोक्किएको थियो । उक्त पर्खाल रेलमार्गमा खसेपछि दुर्घटना भएको बताइएको छ ।

अहिलेको सरकारले देशलाई ‘ब्ल्याक लिस्ट’ को जोखिममा पुर्‍यायो: ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको अकर्मण्यता र सुशासनको अभावले नेपाल अन्तर्राष्ट्रिय रूपमा ‘कालो सूची’ मा पर्ने जोखिम बढेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्