९ वैशाख २०८२ मंगलबार
image/svg+xml २३:४३ अपराह्न

नेपालको विजयी सुरुआत

ब्याटिङमा राम्रो साथ पाएपछि नेपालले हङकङमा जारी चारदेशीय टी ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुआत गरेको छ।

‘गुन्डागर्दीलाई कसैले पनि संरक्षण गर्नु हुँदैन’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीले खेलाडी र खेलकर्मीको नाममा गुन्डागर्दी गर्नेलाई कसैले पनि संरक्षण गर्न नहुने बिहीबार बताएकी छन्।

‘मिसन-२०२६’ का खेलाडीलाई उत्प्रेरणा

‘मिसन-२०२६’ अन्तर्गत विशेष तयारी प्रशिक्षणमा रहेका खेलाडीलाई लक्षित गरिएको उत्प्रेरणात्मक कार्यक्रम बुधबार सम्पन्न भएको छ।

३४ वटा राष्ट्रिय खेल संघद्वारा तोडफोडको घटनाप्रति निन्दा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको कार्यकक्षमा भएको तोडफोडको घटनाप्रति नेपाल ओलम्पियन संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, राखेप कर्मचारी संघका साथै विभिन्न खेलका ३४ वटा राष्ट्रिय संघले भर्त्सना गरेको छ।

राखेपको कार्यकारी सदस्यमा भट्टराई

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य कमलबहादुर भट्टराई राखेप कार्यकारी समितिको सदस्यमा नियुक्त भएका छन्।

नेपाल कबड्डी लिग: सबै टोलीको लक्ष्य उपाधि

शुक्रबारदेखि सुरु हुने नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जित्ने लक्ष्य ६ वटै फ्रेन्चाइज टोलीले राखेका छन्।

१०औंं राष्ट्रिय खेलकुद: अघि बढ्यो आयोजनाको प्रक्रिया

विवादास्पद बनेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११८औं बोर्ड बैठकले मिति निर्धारण गरेको दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि प्रक्रिया अगाडि बढेको छ।

एनओसीको साधारण सभा रोक्न पत्राचार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार तय गरेको साधारण सभा रोक्न नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्राचार गरेको छ।

उपविजेता खेलाडीलाई जनही ३ लाख पुरस्कार-सदस्य सचिव घिसिङ

काठमाडाैंमा सम्पन्न साफ महिला च्यापियनशिपमा उपविजेता नेपाली खेलाडीहरूलाई सरकारको तर्फबाट जनही तीन लाख रुपयाँ पुरस्कार दिइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्