१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

'कमाइको दस प्रतिशत बाबुआमालाई'

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले मन्त्रालयले सन्तानको आफ्नो कमाइको १० प्रतिशत अनिवार्य बाबुआमालाई दिनुपर्ने बाध्यकारी व्यवस्था गर्न लागेको बताएका छन्।

गोतामे पत्रकारिता पुरस्कार पाल्पाका शर्मालाई

यो वर्षको गोपालचन्द्र गोतामे पत्रकारिता पुरस्कार पाल्पाका अग्रज पत्रकार मेघराज शर्मालाई प्रदान गरिएको छ। वीरगन्जस्थित गोपालचन्द्र गौतम प्रतिष्ठानले निर्णय गरेअनुसार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा छैठौं पुरस्कार समाहरोबिच सांसद् अनिल रुङगटाले पुरस्कार प्रदान गरे।

'फूलमालाले आत्मा शान्त हुन्न'

सहिद दिवसको अवसर पारेर द्वन्द्वकालमा मारिएकाका परिवार तथा अन्य पीडितलाई सम्मान गर्न भन्दै प्रमुख जिल्ला अधिकारीसहित स्थानीय शान्ति समितिको टोली घोराही ३ बर्गद्धीमा पुग्यो। साथमा फूलमाला पनि थियो।

पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण

शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा आज १०८ मिटर लामो माला चढाएको छ । तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू–भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेको स्मरणमा शिव सेना नेपालद्वारा उनको २५५ औँ जन्मजयन्ती मनाएको हो ।

उखुमा बिचौलिया मालामाल

किसानले उखु उब्जाएको भए पनि उखु किनेर चिनी उद्योगलाई बेच्ने बिचौलिया मालामाल भएका छन्। सरकारले उखुको मूल्य समयमा तोक्न नसक्दा बिचौलिया मालामाल भएको पाइएको छ।

दलाल मालामाल, उखु किसान कंगाल

किसानले उखु उब्जाएको भए पनि उखु किनेर चिनी उद्योगहरुलाई बेच्ने बिचौलिया मालामाल भएका छन्। सरकारले उखुको मूल्य समयमा तोक्न नसक्दा बिचौलिया मालामाल भएको पाइएको छ।

केकी र कर्मालाई सहज भएन 'लभ सासा'

प्रेम मनोविज्ञानमा आधारित फिल्म 'लभ सासा' मा अभिनय गर्न नायक कर्म शाक्य र नायिका केकी अधिकारीलाई सहज भने भएन्। प्रदर्शनीको मिती नजिकिदै गर्दा 'लभ सासा'का नायक नायिकाले अभिनय गर्न भने निकै असजहता झेलेको सुनाए।

संघीय समाजवादीका नेतालाई ३५ किलोको माला

संघीय समाजवादी फोरमका तीन शीर्ष नेतालाई शनिबार विराटनगरमा ३५ किलोको माला लगाएर स्वागत गरिएको छ। फोरमका अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोक राई र बरिष्ठ उपाध्यक्ष युवराज कार्कीलाई ३५ किलोको माला लगाइदिएको हो।

पुरुष नभएपछि छोरीले दिइन् आमालाई दागबत्ती

ब्लड क्यान्सर भएर मृत्यु भएकी एक महिलालाई आफ्नै नाबालिका छोरीले दागबत्ती दिएकी छिन् । रोल्पा जिल्लाको रांकोट, भालुकोट घर भई हाल लिवाङमा बस्दै आएकी ३६ वर्षीया यमुना वलीलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि विभिन्न निकायमा सहयोगको याचना गर्दागर्दै गत आइतबार मृत्यु भएको थियो ।

दाहाललार्इ १६ किलाेकाे माला, १० वर्षमा ५ केजी घट्यो

सुदूरपश्चिम क्षेत्रका १६ माग राखेर बुधवार नेपालउद्योग वाणिज्य संघले आयोजना गरेको सुदुरपश्चिम महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई १६ केजीको माला लगाइएको छ।

देउवा फकाउन १४ किलोको माला, प्रदेश केन्द्र माग

कांग्रेस सभापति निर्वाचित भए पछि पहिलोपटक विराटनगर आएका शेरबहादुर देउवालाई विराटनगरमा भव्य स्वागत गरिएको छ ।

नवजात शिशुको हत्या गर्ने आमालाई सर्वस्वसहित जन्मकैद

आफैले जन्माएको नवजात शिशुको हत्या गर्ने एक व्यक्तिलाई जिल्ला अदालत जाजरकोटले सर्वस्व हरणसहित जन्मकैदको फैसला सुनाएको छ ।

ल्हारक्याल लामालार्इ भ्रष्टाचार मुद्दामा सफाइ

विशेष अदालतले नेकपा माओवादी केन्द्रका सांसद ल्हारक्याल लामालाई अकुत सम्पत्ती आर्जन मुद्दामा सफाई दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख ३० लामा विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

ताना शर्मालाई नियात्रा सम्मान

नियात्राकार तारानाथ शर्मालाई नियात्रा सम्मानद्वारा सम्मानित गरिएको छ । प्रथम नियात्राकृति प्रकाशित भएको शतवार्षिकीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र नियात्रा समाज, नेपालद्वारा राजधानीमा आयोजित कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शर्मालाई दोसल्ला र ताम्रपत्रले सम्मान गरे ।

तिहारलाई ५० लाखको माला आयात हुँदै

स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतमा झैं यो वर्ष पनि तिहारको लागि ५० लाख रुपैयाँ बराबरको २ लाख थान माला आयात हुने भएको छ। फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्