समाज
राजनीति
देउवा फकाउन १४ किलोको माला, प्रदेश केन्द्र माग
विराटनगर–कांग्रेस सभापति निर्वाचित भए पछि पहिलोपटक विराटनगर आएका शेरबहादुर देउवालाई विराटनगरमा भव्य स्वागत गरिएको छ ।
मोरङ कांग्रेसले विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउन माग गर्दै १४ जिल्लाको प्रतिकका रुपमा १४ किलोको मालाले देउवाको स्वागत गरेको थियो ।
मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बु, सचिव नागेश कोइरालालगायतका पदाधिकारीले देउवालाई १४ किलोको माला लगाइदिएका थिए ।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%