१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

खेलकुद मन्त्री आलेद्वारा केन्द्रीय डोजोको निरीक्षण

बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आले मगरले नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को केन्द्रीय डोजोको मंगलबार निरीक्षण गरेकी छन्।

एउटै पार्टीले बहुमत ल्याउन सक्ने गरी समानुपातिक संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ: मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न नेपाली कांग्रेस र नेकपा एमालेले जोखिम उठाएको बताएका छन्।

नयाँ सत्ता समीकरणसँगै प्रदेशमा ‘कसरत’

संघीय सरकारको नेतृत्व फेरबदल भएसँगै प्रदेश तहमा पनि नयाँ समीकरणमा आबद्ध दलहरूले सरकार निर्माणको कसरत थालेका छन्।

पुलिसको प्रभावशाली जित

विक्रम गौतम एक्लैले चार गोल गरेपछि विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१८ युथ लिगको पहिलो खेलमै प्रभावशाली जित हासिल गरेको छ।

नवनियुक्त मन्त्रीहरुद्वारा बिपीको सालिकमा माल्यार्पण

नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरुले ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय पुगेर जननायक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बिपी) को सालिकमा माल्यार्पण गरेका छन।

क्यारेबियन लिगमा रोहित र दीपेन्द्र

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्को फ्रेन्चाइज लिग खेल्ने भएका छन्।

सरकारी गोदाममै थुप्रियो काठ

नेपाल वन निगम (पहिले टिम्बर कर्पोरेसन अफ नेपाल– टिसिएन)का कर्मचारीहरू यतिबेला निगमको गोदाममा थुप्रिएको काठ कसरी बिक्री गर्ने भन्ने चिन्तामा छन्।

कांग्रेसको समर्थनमा ओली चौथोपटक प्रधानमन्त्री, आज मन्त्रिमण्डलको शपथ

कांग्रेसबाट सरकारको नेतृत्व पूर्वउपसभापति प्रकाशमान सिंहले गर्नेछन् भने रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। त्यस्तै सभापति देउवाकी पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा मन्त्री बन्ने निश्चितजस्तै छ।

नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आवको बजेट पारित

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । नगरसभाको १५औँ अधिवेशनको दोस्रो बैठकले यही असार १० गते पहिलो बैठकमा प्रस्तुत वार्षिक राजस्व र व्ययको अनुमान (बजेट) सर्वसम्मत पारित गरेको हो । सभाध्यक्ष एवं नगर प्रमुख प्रशान्त विष्टले बजेट स्वीकृतिका लागि सभामा पेस गरेका थिए ।

नेप्से परिसूचक ५२ अङ्कले बढ्यो

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ ।

गृहमन्त्री लामिछानेले प्रहरीसँग भने: मेरो बारेमा पनि अनुसन्धान गर्नुस्

कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन्।

कांग्रेसको इतर पक्षको बैठकमा के के छलफल भयो ?

सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा नेपाली कांग्रेसको इतर समूहले आइतबार बिहान छलफल गरेको छ।

अनमोलको पारिश्रमिक ५० लाख, सरकारलाई तिरे ७ लाख बढी कर

केसीले ‘फर्की फर्की’ फिल्मबाट आफूले प्राप्त गरेको पारिश्रमिक र त्यस बापत सरकारलाई तिरेको करको रकम सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्