माल्दिभ्समा सोमपालको अलराउन्ड प्रदर्शन
पहिलोपल्ट माल्दिभ्स ट्वान्टी–२० प्रिमियर लिग खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीले अलराउन्ड प्रदर्शन गरेका छन्।
पहिलोपल्ट माल्दिभ्स ट्वान्टी–२० प्रिमियर लिग खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीले अलराउन्ड प्रदर्शन गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्।
ठुलो रकमसहित नेपालगन्जमा हुन्डी कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् । नेपालगन्ज–१२, बेलासपुरबाट २४ लाख ६२ हजार तीन सय १५ रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ।
भाषिक हिसाबले मात्र होइन, विश्वभर छरिएर रहेका नेपालीहरूका लागि आदिकवि भानुभक्त एकताका प्रेरणा बनेका छन्।
नेपाली साहित्यको क्षेत्रमा भानुभक्त आचार्य (१८७१–१९२५) लाई सङ्ख्यात्मक हिसाबले नभई गुणात्मक दृष्टिले पहिलो कवि मानिन्छ।
नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्दले इन्डोनेसियन फुटबलको शीर्ष डिभिजनको क्लब पेर्सिक केडिरीबाट लगातार तेस्रो सिजन खेल्ने भएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत गुमाएका छन्।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारमा जाने राजनीतिक दलले देश र जनताको समस्या समाधान नभई सत्ताका लागि मात्र समीकरण हुन उचित नरहेको बताएका छन।
बेपत्ता भएका यात्रुहरूको अवस्था अझै अज्ञात रहेको हुँदा युद्धस्तरमा उद्धार र खोजीका लागि उनले सरकारको ध्यानाकर्षण गरएका हुन्।
संसदको प्रक्रिया सकिएलगत्तै कांग्रेस–एमालेको संसदीय दलका नेताहरूले समर्थन दिएको पत्रसहित राष्ट्रपति कार्यालयमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी छ।
निर्माण व्यवसायीले ६० अर्ब भुक्तानी नपाएको बताएका छन्। सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को सरकारी खाता बन्द गरेपछि व्यवसायी आक्रोशित भएका हुन्।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार संसदमा लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले ट्रेड युनियन आन्दोलन विभिन्न समस्या र घेराबन्दीमा रहेको बताएका छन्।
नेपालका मेनपावर कम्पनी बदनाम छन्। उनीहरू बेरोजगार युवाहरूलाई आकर्षक प्रलोभन देखाएर विदेश पठाउने बहानामा यहीँ ठग्छन् र उता पुगेपछि पनि ठग्न छाड्दैनन्।