बाँदर नियन्त्रणको उपाय खोज्दै मन्त्री गुरुङ
उनका अनुसार बादरबाट तरकारी तथा मकैबाली जोगाउन सक्यौँ भने पनि वडाका अधिकांश किसानले राहत मात्र होइन, अन्नबाली किन्न समेत थोरै पथ्र्यो। गण्डकी प्रदेश सरकारसँग बाँदरको सङ्ख्या वा तिनीहरूले अन्न तथा तरकारी बारीमा गरेको क्षति विवरणको तथ्याङ्क भने छैन।