१२ माघ २०८१ शनिबार
image/svg+xml

नाटक

डोरीमा झुन्डिएर सोही होटलको रङ्गरोगन गर्दै गरेका एक मजदुरले झ्यालबाट उक्त दृष्य देखे। भोक तिर्खाले प्याकप्याकपरेका उनले घुटुक्क थुक निल्दै हावामा उड्दै गरेका आफ्ना साथीलाई देखाए, “ऊ हेर त, यहाँ त हाम्रै दिवस पो मनाइएको रहेछ!”

इराकमा बालविवाह वैध, ९ वर्षमा विवाह गराउने बाटो खुल्यो

नयाँ संशोधनले धर्मगुरुहरूलाई इस्लामिक कानून अनुसार ९ वर्षसम्म कम उमेरमा विवाह गर्न अनुमति दिनेछ।

भोटेबहालमा १६ लाखको चोरी, महिलासहित चार जना पक्राउ

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी संकलन

प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा दर्शन गर्न आउने भक्तजनबाट रु एक करोड ३० लाख २४ हजार ४५६ भेटी र दान स‍ंकलन भएको छ।

सभामुखसँग अध्यक्ष केसीको भेट, संसदबाट एनआरएनका माग सम्बोधन गर्न पहल

गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेट गरेको छ।

यू-१९ महिला विश्वकप क्रिकेट : अस्ट्रेलियाविरुद्ध नेपालको कसिलो बलिङ, पूजाले लिइन् तीन विकेट

मलेसियामा जारी यू-१९ महिला विश्वकपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले अहिले अस्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ।

लगैईय पछिया हावा जानलए क छोड्तै

सिरहाको गोलबजार नगरपालिकाले सडकको धुलो छोप्ने नाममा करोडौं रकम खर्चिसकेको छ । तर नगरपालिकाभित्रका विपन्नको शरीर ढाक्न न्यानो लुगा उपलब्ध गराउन सकेको छैन । जसका कारण वर्षैपिच्छेको शीतलहर उनीहरूका लागि कहर साबित भइरहेको छ ।

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन्।

सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दा ५ नम्बर इजालसमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा जिल्ला अदालत रुपन्देहीको ५ नम्बर इजलासमा परेको छ।

सुनको मूल्यमा भारी वृद्धि

चाँदी पनि २० रुपैयाँ बढेर कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बल २४औँ वर्षमा

सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४ वर्षको अवधिमा सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ।

आजदेखि सूर्य नेपाल वेस्टर्न ओपन सुरु

प्रतियोगिताका विजेताले एक लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख र ७२ हजार प्राप्त गर्नेछन्।

किसान महिलाको पहिचान

खेतीपाती, घर व्यवहार चलाउनका निम्ति १८ घण्टा काममा खट्छन् महिला। त्यति मात्र हैन, बच्चा जन्माउँछन् तर प्रजनन स्वास्थ्य र हकमा अनभिज्ञ छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्