१२ माघ २०८१ शनिबार
image/svg+xml

सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दा ५ नम्बर इजालसमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा जिल्ला अदालत रुपन्देहीको ५ नम्बर इजलासमा परेको छ।

सुनको मूल्यमा भारी वृद्धि

चाँदी पनि २० रुपैयाँ बढेर कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बल २४औँ वर्षमा

सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४ वर्षको अवधिमा सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ।

आजदेखि सूर्य नेपाल वेस्टर्न ओपन सुरु

प्रतियोगिताका विजेताले एक लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख र ७२ हजार प्राप्त गर्नेछन्।

किसान महिलाको पहिचान

खेतीपाती, घर व्यवहार चलाउनका निम्ति १८ घण्टा काममा खट्छन् महिला। त्यति मात्र हैन, बच्चा जन्माउँछन् तर प्रजनन स्वास्थ्य र हकमा अनभिज्ञ छन्।

भविष्यप्रति निराश साइफाई लेखक

मानौं भोलिको संसार सबै उच्च गतिको इन्टरनेट फाइफजी वा सिक्सजीमा आधारित भयो भने अटोमेसनमा क्रान्ति आउने छ।तर, यो प्रणालीमा थोरै मात्र खराबी आयो भने के हुन्छ?

अक्सफाम प्रतिवेदन : कमाउनेभन्दा कुम्ल्याउनेहरू नै बढी धनी

संसारभरका अर्बपतिहरूको सम्पत्ति गत वर्ष २० खर्ब डलरले बढेको छ।

संसदीय समितिमा चर्चा : ‘अध्यादेशले सिमेन्ट र डन्डीमा कालोबजारी’

सरकारले अध्यादेश ल्याएसँगै सिमेन्टमा अत्यधिक मूल्यवृद्धि र कालोबजारी सुरु भएको भन्दै प्रतिनिधिसभाका सार्वजनिक लेखा समिति र उद्योग समितिमा प्रश्न उठेको छ।

पेरिस सम्झौताबाट अमेरिका बाहिरिँदा विश्वमा चिन्ता र आक्रोश

बढ्दो जलवायु संकटलाई सम्बोधन गर्न विश्वव्यापी सहकार्य र हातेमालो आवश्यक रहेको पृष्ठभूमिमा ट्रम्पको यो घोषणाले विश्वव्यापी चिन्ता र आक्रोश बढेको छ।

अध्यादेशप्रति आशंका

सरकारले जारी गरेका केही अध्यादेशका कारण यतिबेला विशेषगरी निजी क्षेत्र र भूमि अधिकारबाट वञ्चितहरू हौसिएका छन्। तर विपक्षी दलहरू भने तर्सिएका छन् र यसैलाई आधार बनाएर एकजुट हुने मेसोमा छन्।

कांग्रेस–एमाले छोडेर माओवादीमा प्रवेश, अध्यक्ष दाहालले गरे स्वागत

उनले माओवादीको सुशासन, सामाजिक न्याय र समृद्धिका लागि थालिएको अभियानबाट देशव्यापी जनआकर्षण बढेको दाबी गरे।

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

हलगोरु पाल्ने किसान सम्मानित

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्