८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

भारतको २ राज्यमा चक्रवात 'दाना'को त्रासः १५ करोड नागरिक प्रभावित हुने अनुमान

चक्रवात दानाले पश्चिम बङ्गाल र ओडिसा राज्यमा–लगभग १५ करोड मानिसहरूको आश्रय स्थललाई प्रभावित गर्ने सम्भावना रहेको भारतीय मौसम ब्यूरोले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्