६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै लामिछाने बालुवाटारबाट बाहिरिए

बालुवाटार स्रोतका अनुसार रास्वपालाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै लामिछाने रिसाउँदै बालुवाटारबाट बाहिरिएका छन्।

ओली र लामिछानेको रफ्तारमा सँगै छैनन् प्रधानमन्त्री दाहाल

रवि लामिछानेको रफ्तारसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि दौडधुपमा लागिरहेका छन्। उनले विद्यमान गठबन्धनलाई बलियो बनाइराख्न लामिछानेलाई पुनः गृह मन्त्रालयमा फर्काउन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको बुझिएको छ।

रास्वपा सभापतिमा फर्किए रवि लामिछाने

नयाँ नागरिकता कायम गराएर राहदानी समेत फिर्ता गरेका रवि लामिछाने पुनः पार्टीको सभापति भएका छन्।

राहदानी पनि फिर्ता गरे रवि लामिछानेले

रवि लामिछानेले आफूले प्रयोग गर्दे आएको नेपाली राहदानी पनि फिर्ता गरेका छन्। आइतबार पुरानै नागरिकता कायम गराउन सफल भएका उनले राहदानी पनि फिर्ता गरेका हुन्।

नागरिक भए रवि लामिछाने

सर्वोच्च अदालतको आदेश बमोजिम आज जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट रविनेको नेपाली नागरिकता पुन कायम भएको लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले बताए।

रवि लामिछाने नेपाली नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगे

जिल्ला प्रशासन कार्यालयमा पुगेर लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिने प्रक्रिया सुरू गर्न लागेका हुन्।

नेपाली नागरिकता लिने रवि लामिछानेको तयारी

जिल्ला प्रशासन कार्यालयमा पुगेर लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिने प्रक्रिया सुरू गर्न लागेको बताइएको छ।

विदेशको नागरिकता त्यागेपछि नेपालको कसरी लिने?

नागरिकता ऐन २०६३ को व्यवस्थाअनुसार विदेशी नागरिकता त्यागेपछि नयाँ नेपाली नागरिकताका लागि प्रक्रियामा नगएकै कारण उनका सबै पद एकैपटक गुमेका हुन्।

गुलेली झन् तन्किएको छ: सागर ढकाल

शुक्रबार सर्वोच्चले लामिछानेसॅग नेपाली नागरिकता नभएको फैसाला सुनाएपछि उनले ‘गुलेली झन तन्किएको’ प्रतिक्रिया दिएका छन्।

रवि लामिछानेको समर्थनमा प्रदर्शन (फोटोफिचर)

शनिबार लामिछानेको समर्थनमा पुकार बम, तारा बराल, शोम शर्मा लगायतका समर्थकहरुले माइतीघरदेखी बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका छन्।

सरकारमा ३३ दिन

नागरिकता विवादकै क्रममा चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै लामिछाने गत पुस ११ गते उपप्रधान तथा गृहमन्त्री भएका थिए। गृह मन्त्रालयको जिम्मेवारी पाएपछि लामिछाने चर्चा र आलोचनाको केन्द्रमा छाइरहे।

सर्वोच्चको फैसलाले रविको रफ्तारमा रोक

लामिछाने नेपाली नागरिक नभएको र निर्वाचनमा भाग लिन नै अयोग्य भएको भन्दै प्रतिनिधिसभा सदस्य पद खारेजीको माग गर्दै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्च अदालतको संवैधानिक इजलासमा छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए।

रवि लामिछानेले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा

गृहमन्त्री रवि लामिछानेले आफ्नो राजीनामा बुझाएका छन्। सर्वोच्च अदालतको फैसलापछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका हुन्।

एउटा अनागरिकले के गर्छ भन्ने मलाई थाहा छैन: रवि लामिछाने

रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत र स्वीकार गर्ने बताएका छन्। आज मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै उनले अदालतभन्दा ठूलो केही नभएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्