६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

रवि लामिछानेले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा

गृहमन्त्री रवि लामिछानेले आफ्नो राजीनामा बुझाएका छन्। सर्वोच्च अदालतको फैसलापछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका हुन्।

उनका प्रेस संयोजक नवराज पाण्डेले शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष लामिछानेले राजीनामा बुझाएकाे बताए। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा लामिछाने पुस ११ मा उपप्रधानसहित गृहमन्त्री बनेका थिए।

प्रकाशित: १३ माघ २०७९ १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App