२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

आपराधिक गतिविधिमा संलग्नलाई स्थानीयले समातेर प्रहरीमा बुझाए

ज्यान मार्ने उद्योग गरेर लुक्दै हिँड्ने गरेका रामेछापका वीरबहादुर तामाङ्गलाई स्थानीयले समातेर प्रहरीमा बुझाएका छन् ।

ठगी आरोपमा भक्तपुरबाट तीन जना पक्राउ

गत जेठ २१ गते बिहान फोन गरी प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले तीन जना पुरुषलाई भक्तपुरबाट पक्राउ गरेको छ ।

विदेश पठाइदिने भनी १५ करोड ठगी गर्ने चार जना पक्राउ

अमेरिका, कम्बोडिया,न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिब १५ करोड रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी हिरासतबाट जुवाडे छुटाइदिन्छु भन्दै ४५ लाख ठगी

जुवा तथा सट्टाबाजी कसुरमा पक्राउ परेको व्यक्तिलाई छुटाइदिन्छु भन्दै ४५ लाख ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेका छन्।

प्रधानमन्त्री कप एनभिए भलिबल: एभरेस्ट क्लबलाई पुलिसले जित्यो उपाधि

नेपाल पुलिस क्लबको महिला टोलीले आठौँ प्रधानमन्त्री कप एनभिए भलिबल लिगको उपाधि जितेको छ।

१ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

एक अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा चन्द्रबहादुर लामालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका बंगलादेशी सांसदको हत्या आरोपीलाई लिएर प्रहरी अलमलमा!

बंगलादेशका सांसद अनवरुल अजिम अनारको हत्या आरोपित एक बंगालदेशी नेपालमा पक्राउ परेका छन्। नेपाल प्रहरीले बिहीबार मोहम्मद सियाम हुसेन नाम गरेका बंगलादेशीलाई पक्राउ गरेको हो।

नेपाल प्रहरीका चार एसपी एसएसपी बढुवामा सिफारिस

प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ।

हाजिरी जमानतमा छुटे कैलाश सिरोहिया

सिरोहियालाई बुधबार हाजिरी जमानतमा छोडेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन आवाले जानकारी दिए।

बढुवा भएका चार डीआईजीलाई दर्ज्यानी चिह्न

प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका चार जान अधिकृतहरूलाई दर्ज्यानी चिह्न लगाएका छन्।

जुवा खेलिरहेका २२ जना पक्राउ

नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

हराएको १ लाख ४४ हजार जब प्रहरीले संगितालाई फिर्ता गर्‍यो...

सन्धिखर्क नगरपालिका १, हटारीनेटा बस्ने संगिता क्षेत्री सदाजस्तै मङ्गलवार पनि सानिमा रिलायन्स ईन्सुरेन्समा काम गर्न हिँडिन्। गुन्टीखोला अफिस जान हिँडेकी क्षेत्रीले कार्यालय पुगेपछि थाहा पाइन् कि आफुले बोकेर हिँडेको झोला (ब्याग) आफूसँग छैन।

क्यानडा र बेलायत पठाउने भन्दै ठगी, दुई जना प्रहरी फन्दामा

बेरोजगार युवायुवतीलाई आकर्षक तलब पाउने गरी क्यानडा र बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्