२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप एनभिए भलिबल: एभरेस्ट क्लबलाई पुलिसले जित्यो उपाधि

नेपाल पुलिस क्लबको महिला टोलीले आठौँ प्रधानमन्त्री कप एनभिए भलिबल लिगको  उपाधि जितेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिबार सम्पन्न फाइनल खेलमा मा एभरेस्ट भलिबल क्लबलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि हात पारेको हो। 

प्रकाशित: २६ जेष्ठ २०८१ १७:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App