२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

यसकारण नेपालीको हाड कमजोर भइरहेका छन्

अहिले सानातिनै चोटपटकमा पनि हाड भाँचिने गरेका छन्, एउटै हात या खुट्टा पटकपटक भाँचिएर अस्पताल ल्याउने बिरामी धेरै भेटिन्छन्।

कपिलवस्तु अस्पताललाई करोडौंको स्वास्थ्य सामाग्री हस्तान्तरण

कपिलवस्तु अस्पताललाई एक करोड बढी मूल्यका हाड जोर्नी सम्बन्धी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयले अस्पतालमा हाड जोर्नी सम्बन्धी उपचारमा सहजताका लागि एक करोड ६ लाख बढी मूल्यका बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको हो।

हड्डी भाँच्ने वायु प्रदूषण

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)– का अनुसार वायु प्रदूषण संसारको सबैभन्दा ठूलो पर्यावरणीय चुनौती हो। संसारका १२ प्रतिशत मृत्युको कारक दूषित हावा रहेको डब्लुएचओको ठहर छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्