२५ मंसिर २०८२ बिहीबार
image/svg+xml

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

पावर प्लेमा लुम्बिनीको राम्रो पुनरागमन, ६ ओभरमा बनायो ४४ रन

विराटनगर किङ्स विरुद्धको महत्त्वपूर्ण दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले पावर प्लेमा १ विकेट गुमाएर ४४ रन जोडेको छ।

भीरबाट लडेर शिशुको मृत्यु, आमा आईसीयूमा, उपचार गर्न आर्थिक अभाव

उब्जा भने गम्भीर घाइते अवस्थामै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अचेत छिन्।

भद्रकालीमा जुम्लाका उत्पादनको अर्गानिक ‘कोसेली घर’

कर्णाली प्रदेशका रैथाने अर्गानिक उत्पादन अब राजधानीमा सजिलै उपलब्ध हुने भएका छन्।

लुम्बिनीलाई सुरुवाति झड्का, सुवासले लिए पहिलो विकेट

विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायर खेलमा लुम्बिनीले खराब सुरुवात गरेको छ।

स्याङजाबाट श्रेष्ठ, गुरुङ र रिजालको नाम सिफारिस

कांग्रेसले स्याङ्जाबाट गोपालमान श्रेष्ठ, धनराज गुरुङ, इन्द्रबहादुर रिजाल लगायतको नाम सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा समसामयिक विषयका साथ मन्त्रालयगत एजेण्डाबारे छलफल हुनेछ ।

दोस्रो क्वालिफायर: विराटनगरले टस जित्यो, लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सले टस जितेको छ।

हितेन्द्रसँगको भेटमा कुलमानले भनेः द्वन्द्व नबढाएर परिणाममुखी काम गर्नुस्

भेटमा शाक्यले अदालतबाट आदेश पाएपछि आफू प्राधिकरणमा हाजिर भएको मन्त्री घिसिङलाई जानकारी दिएका थिए।

एमाले महाधिवेशनले पार्टी कार्यालयमा बढ्यो चहलपहल

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ ।

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटाएको छ।

सुदूरपश्चिममा थपिए ४६ हजार नयाँ मतदाता

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा पुस्ताका मतदाता बढी थपिएका जानकारी दिए।

डडेलधुराबाट देउवाको नाम एकल सिफारिस

देउवाले केही दिनयता आफूलाई भेट्न पुग्ने नेता कार्यकर्ताहरूलाई डडेलधुराबाट अन्तिमपटक चुनाव लड्ने मनशायमा रहेको बताउन थालेका थिए।

हिमालका मुद्दामा नेपालले नेतृत्त्वदायी भूमिका खेल्नुपर्छः मन्त्री परियार

कृषि तथा पशुपछी विकास मन्त्री डा. मदनप्रसाद परियारले हिमाल संरक्षणको मुद्दामा नेपालले विश्व समुदायबीच अग्रणी र नेतृत्त्वदायी भूमिका खेल्न सक्नुपर्ने बताएका छन्।

जेन-जीसँगको सम्झौता कलाबिहीन नाटकः ओली

केपी शर्मा ओलीले राजनीतिक व्यवस्था र प्रणालीसमेतका विषयमा नेपाल सरकार र जेनजीका प्रतिनिधिका नाममा बुधबार भएको सम्झौतालाई कलाबिहीन नाटकको संज्ञा दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्