नेपाल सरकार मन्त्रिपरिषदको बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा समसामयिक विषयका साथ मन्त्रालयगत एजेण्डाबारे छलफल हुनेछ ।
बैठकमा जेन-जी प्रतिनिधिसँग भएको हिजोको सहमति कार्यान्वयनको विषयसँगै निर्वाचन लक्षित गतिविधिका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित: २५ मंसिर २०८२ १५:५३ बिहीबार





