१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नौ नारी शक्तिको पर्व नवरात्र

सनातन हिन्दु धर्ममा सौर्यमास र चान्द्रमास गरी अनेकौं धार्मिक तथा सांस्कृतिक पर्वहरू पर्दछन्। सनातनको अर्थ हुन्छ शाश्वत् वा कहिल्यै नाश नहुने वा सधैं रहिरहने।

बाढीपहिराेमा परी दुई सय ३९ जनाको मृत्यु

अघिल्लो साता आएको बाढीपहिराेमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन्।

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टाको पूजाआराधना गरिंदै

बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा चन्द्रघण्टाको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।

च्यांग्रा व्यापारीको यात्रा : रारादेखि फेवासम्म

उपल्लो मुस्ताङदेखि च्यांग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए। साढे दुई सय च्यांग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाए।

बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेला बाढीले धान लग्यो, अब के गर्ने?

सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका– १ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो।

बाढीपहिरोका घाइते १०८ जनाको शल्यक्रिया

हालैको बाढीपहिरोमा परी घाइते भएकामध्ये एक सय आठजनाको शल्यक्रियाबाट उपचार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

टेबलटेनिस टोलीको बिदाइ

नेपालका दुई खेलाडीले काजकिस्तानमा हुने २७औं एसियाली टेबल टेनिस च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

एसियाली ट्रेल रेसका विजेतालाई सम्मान

मलेसियामा सन्पन्न एसियाली ट्रेल रेसका पदक विजेता नेपाली खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरिएको छ।

एन्फा महिला लिग : पुलिसको जितसँगै पहिलो चरण समाप्त

नेपाल पुलिस क्लबले शुक्रबार संकटा क्लबमाथि जित निकालेसँगै एन्फा महिला लिगको पहिलो चरणका खेल समाप्त भएका छन्।

श्रीलंकन एयरलाइन्सको लापरबाहीले नेपाली खेलाडी बिचल्लीमा

श्रीलंकन एयरलाइन्सको चरम लापरबाहीका कारण सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु– २० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली खेलाडीसहित सयौं यात्रु बिचल्लीमा परेका छन्।

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ : पुरुष र महिला नेपाली टोली बल च्याम्पियनसिपका लागि प्रतिस्पर्धा गर्दै आज

घरेलु मैदानमा जारी एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालका पुरुष टोलीले च्यालेन्ज कप र महिलाले बल च्याम्पियनसिपका लागि आज प्रतिस्पर्धा गर्दै छन्।

बाढीपहिरोको विपद्सँगै बडादसैं

खुसी खोसिएको, हाँसो रित्तिएको बेला। उत्साह सेलाउँदै जाँदा। अप्रत्याशितको विपद्सँगै बडादसैंको आगमन पीडादायी हुने नै भयो।

रमाइलो पर्व रौद्र प्रकृति

दसैं नेपालीको महान् पर्व त हुँदै हो, मान्छेको कृत्रिमताविरुद्ध विद्रोह गर्ने प्राकृतिक प्रतीक पनि हो दसैं। यो प्रकृतिसम्मत प्रतीकात्मक उत्सव हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्