१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दसैँसँगै मिथिलाञ्चलको घरआँगनमा गुञ्जिन थाल्यो झिझियाको लोकभाका

मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ। यसको छुट्टै धार्मिक महत्त्व छ। यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य रहेको लोकमान्यता छ।

पाेखराकी ‘सरू’ लाई गीतकार सम्मान

बहुविधामा उत्तिकै लाेकप्रिय पाेखराकी स्रष्टा सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान-२०८१ प्रदान गरिएको छ।

सांघाईको कृत्रिम पहाड

चीनको सर्वाधिक घुइँचोयुक्त शहरका रूपमा सांघाईलाई चिनिन्छ। यहाँ कार पार्क गर्न पाइनुलाई भाग्यमानी ठानिन्छ। त्यो भाग्य सबैलाई बाँड्न शहरी विकास विभाग निकै प्रयत्नशील छ।

पर्यटक आगमनमा ‘रेकर्ड ब्रेक’

नेपालमा हवाई यात्रामार्फत सेप्टेम्बरमा मात्रै ९६ हजार तीन सय पाँच जना विदेशी पर्यटक भित्रिएका छन्।

वर्षाले सगरमाथा आधार शिविर जाने पर्यटकलाई सास्ती

विदेशी पर्यटकका लागि सगरमाथा आधार शिविर मुलुकको सबैभन्दा चर्चित र धेरै घुम्न जान रूचाइने ‘ट्रेक रूट’ हो। पर्यटकीय याममै लगातार परेको पानीले आएको पहिरोका कारण बाटो र पुल बिगार्दा सगरमाथा आधार शिविर जाने पर्यटलाई समस्या परेको हो।

गोविन्दे हात्तिको आक्रमणबाट एक माउतेको मृत्यु

पसलबाट सामान लिएर सौराहा स्थित खोरसोरमा जाने क्रममा बिहीवार साँझ करिब सात बजेतिर गोविन्दे हात्तिको आक्रमणबाट हरिपुर नगरपालिका ६ सर्लाहीका ३४ वर्षिय जग्दु सिंहको मृत्यु भएको हो।

बाढीपहिरोका कारण भएको क्षतिप्रति चिनियाँ विदेशमन्त्रीद्वारा दुःख व्यक्त

चीनका विदेश मन्त्री वाङ यीले नेपालमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

भत्किएका सडक र पुल बनाउन २५ अर्ब

यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण भत्किएका सडक र पुल मर्मत तथा पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रूपैयाँसम्म खर्च हुने प्रारम्भिक अनुमान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छ।

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी आजदेखि, नेपालले सुखद प्रदर्शन गर्ने अपेक्षा

नेपालले पहिलोपल्ट घरेलु भूमिमा हुन लागेको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सुखद प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

अमेरिकामा के हाेला गुगलकाे भविष्य?

अनलाइनको दुनियाँमा गुगलको वर्चस्व छ। गुगलमा हरेक दिन करोडौं प्रश्न सोधिन्छन्। गुगल विश्वका ठुला कम्पनीमध्ये एक बनेको छ।

कोशीमा आज भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा सामान्य सुधार

देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

अनिष्टको भयले जमारा राख्दैनन् माझी समुदाय

जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ। घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ।

भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा

भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्