१९ आश्विन २०८१ शनिबार
image/svg+xml

विश्व मुस्कान दिवस: तपाईं दिनमा कतिपटक मुस्कुराउनु हुन्छ?

मुस्कुराउनका लागि कुनै ठोस कारण नै हुनुपर्छ भन्ने छैन। मानिसले आफूलाई कुनैपनि अवस्थामा सकारात्मक राखिराख्न मुस्कान आवश्यक छ।

कल्पना खरेलको पाँचाैं उपन्यास ‘भृकुटीतारा’ लोकार्पण

साहित्यिक पत्रकार संघले उपन्यासकार कल्पना खरेलको पाँचौ उपन्यास ‘भृकुटीतारा’ को लाेकार्पण गरेकाे छ।

तिमी दरबार हुँदा म बेघरबार भएँ नि!

तिमी अखबार हुँदा म बेखबर भएँ नि,तिमी शहर हुँदा म गाउँघर भएँ नि। तैपनि गुनासो केही गर्दिन कसैलाई,तिमी दरबार हुँदा म बेघरबार भएँ नि।

बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर

बाटो नै नभएपछि नागरिक खाद्यान्न र राहतलगायतका समस्यामा रहेको उनले सुनाइन्। रोशी गाउँपालिका–७ कै अर्का स्थानीय लोकनाथ गौतमले बाढीपहिरोबाट बढी क्षति हुनुको कारण खानी तथा क्रसर भएको भन्दै अबका दिनमा राज्यले अवैध उद्योगलाई नियमन गर्नुपर्ने बताए।

दसैँसँगै मिथिलाञ्चलको घरआँगनमा गुञ्जिन थाल्यो झिझियाको लोकभाका

मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ। यसको छुट्टै धार्मिक महत्त्व छ। यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य रहेको लोकमान्यता छ।

पाेखराकी ‘सरू’ लाई गीतकार सम्मान

बहुविधामा उत्तिकै लाेकप्रिय पाेखराकी स्रष्टा सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान-२०८१ प्रदान गरिएको छ।

सांघाईको कृत्रिम पहाड

चीनको सर्वाधिक घुइँचोयुक्त शहरका रूपमा सांघाईलाई चिनिन्छ। यहाँ कार पार्क गर्न पाइनुलाई भाग्यमानी ठानिन्छ। त्यो भाग्य सबैलाई बाँड्न शहरी विकास विभाग निकै प्रयत्नशील छ।

पर्यटक आगमनमा ‘रेकर्ड ब्रेक’

नेपालमा हवाई यात्रामार्फत सेप्टेम्बरमा मात्रै ९६ हजार तीन सय पाँच जना विदेशी पर्यटक भित्रिएका छन्।

वर्षाले सगरमाथा आधार शिविर जाने पर्यटकलाई सास्ती

विदेशी पर्यटकका लागि सगरमाथा आधार शिविर मुलुकको सबैभन्दा चर्चित र धेरै घुम्न जान रूचाइने ‘ट्रेक रूट’ हो। पर्यटकीय याममै लगातार परेको पानीले आएको पहिरोका कारण बाटो र पुल बिगार्दा सगरमाथा आधार शिविर जाने पर्यटलाई समस्या परेको हो।

गोविन्दे हात्तिको आक्रमणबाट एक माउतेको मृत्यु

पसलबाट सामान लिएर सौराहा स्थित खोरसोरमा जाने क्रममा बिहीवार साँझ करिब सात बजेतिर गोविन्दे हात्तिको आक्रमणबाट हरिपुर नगरपालिका ६ सर्लाहीका ३४ वर्षिय जग्दु सिंहको मृत्यु भएको हो।

बाढीपहिरोका कारण भएको क्षतिप्रति चिनियाँ विदेशमन्त्रीद्वारा दुःख व्यक्त

चीनका विदेश मन्त्री वाङ यीले नेपालमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

भत्किएका सडक र पुल बनाउन २५ अर्ब

यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण भत्किएका सडक र पुल मर्मत तथा पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रूपैयाँसम्म खर्च हुने प्रारम्भिक अनुमान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छ।

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी आजदेखि, नेपालले सुखद प्रदर्शन गर्ने अपेक्षा

नेपालले पहिलोपल्ट घरेलु भूमिमा हुन लागेको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सुखद प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्