सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक
उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन्।
उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन्।
आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु आरोहणका लागि यो सिजनमा २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएकामा अधिकांशले आरोहण गरेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताए। यसमा ८२ महिला र दुई सय २६ पुरुष छन्।