१४ आश्विन २०८१ सोमबार
image/svg+xml

अधिकतम भाडा नलिने वायुसेवा सङ्घको निर्णय

वायु सेवा सञ्चालक सङ्घले सडक सञ्जाल सहज रुपमा सञ्चालन नभएसम्म हवाई टिकटका लागि तोकिएको अधिकतम भाडा नलिने भएको छ । सङ्घको सोमबार बसेको बैठकले सडक सञ्जाल सहज नभएकाले सडक सुचारु नहुन्जेल अधिकतम मूल्यको टिकट बिक्री नगर्ने निर्णय गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्