१२ आश्विन २०८१ शनिबार
image/svg+xml

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

चार प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र कर्णालीमा आज भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

बाणगंगा नगरपालिकाका २ सय बढी घर डुबानमा

सोमवार राति देखि परेको अविरल वर्षाका कारण कपिलवस्तुको बाणगंगा नगरपालिकाको चार नम्बर बैरिया र पिपरा क्षेत्रका २ सय बढी घरहरू डुबानमा परेका छन्।

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना, यस्तो रहनेछ आगामी ३ दिनको मौसम

मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

आज देशभर साधारणतया बदली, राति भने यी प्रदेशमा भारी वर्षा

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना समेत रहेको छ।

बागमतीसहित विभिन्न स्थानमा बिहानैदेखि पर्दैछ पानी, यी प्रदेशमा आज भारी वर्षा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

निरन्तरको वर्षाले उपत्यकाबासीलाई सास्ती (तस्बिरसहित)

काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परेपछि जनजीवन प्रभावित बनेको छ। दैनिक कामकाजमा हिँडेकाहरूलाई पानीका कारण सास्ती भोग्नु परिरहेको छ।

आजदेखि मनसुन थप सक्रिय, काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

मंगलबारदेखि मनसुन पुनः सक्रिय हुने, ३४ वटा जिल्ला उच्च जोखिममा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले मंगलबारदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ।

राति पानि पर्ने क्रममा सुधार हुँदै, यस्तो रहने छ आजको मौसम

महाशाखाका मौसमविद् रोजन लामिछानेले बुधवारदेखि नै शुक्रवार रातिसम्मै रातको समयमा वर्षा हुने र मौसम सुधारात्मक बन्दै जाने बताए।

आज पनि केही प्रदेशमा मुसलधारे वर्षा, सतर्कता अपनाउन आग्रह

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज देशभर साधारणतया बदली, राति यी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी तीन दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आगामी तीन दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा धेरै भारी वर्षासम्म हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्