१० वैशाख २०८३ बिहीबार
image/svg+xml

अब सीमाभन्दा बढी भार बोक्ने सवारी चालक कारबाहीमा पर्ने

विभागले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै देशैभर चल्ने मालवाहक सवारी साधनहरूले निर्धारित मापदण्डअनुसार भारवहन गर्नुपर्ने स्पष्ट गरेको हो।

इटहरीमा तेस्रो मेयर कप क्रिकेट वैशाख १५ देखि

वैशाख १५ गतेदेखि इटहरीमा तेस्रो मेयर कप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता २१ गतेसम्म सञ्चालन हुनेछ ।

भक्तपुर मालपोत आसपास लेखापढी सेवा ठप्प, थप दुई जना पक्राउ

भक्तपुर मालपोत कार्यालय आसपासका लेखापढी व्यवसायीहरूले बिहीबार पनि आफ्ना सम्पूर्ण सेवा बन्द गरेका छन्।

स्थानीय निर्वाचन : उम्मेदवार छनोट गर्न रास्वपामा समिति गठन

रास्वपाले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ।

बुटवलमा भन्सारछलीका अटोपार्ट्स बरामद, भन्सार कडाइ गर्न व्यवसायीको आग्रह

अस्थायी प्रहरी बिट मैनाबगरबाट खटिएको टोलीले करिब दुई लाख रुपैयाँ बराबरका ती पार्ट्स नियन्त्रणमा लिएको हो।

गोल्छा पक्राउको फोटो खिच्दा अपशब्दसहित नागरिक सञ्चालकलाई धम्की !

व्यवसायी शेखर गोल्छालाई नियन्त्रणमा लिने क्रममा सिआईबीका एक प्रहरीले नेपाल रिपब्लिक लिमिटेडका सञ्चालकलाई धम्क्याएका छन् ।

जाडोमा हिमाली जिल्लामा पठनपाठन गराउने विषयमा शिक्षामन्त्रीकाे चासाे

सरकारले हिमाली जिल्लाबाट प्रतिनिधित्व गर्नेसांसद्सँग जाडो महिनामा पठनपाठन गराउने विषयमा छलफल गरेको छ।

स्थानीय तहलाई अधिकार हस्तान्तरणको तयारीमा सरकार, भूमि सेवा प्रवाह गर्न मन्त्रालयको आह्वान

बिहीबार एक सुचना जारी गर्दै मन्त्रालयले इच्छुक स्थानीय तहहरूलाई सात दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको हो।

शेखर गोल्छा पक्राउ

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ।

मनपरी भाडा उठाउँदै सार्वजनिक यातायात

गत चैत अन्तिम साता सङ्घीय र प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेपछि सवारीका परिचालकले मनपरी भाडा उठाउन थालेका हुन्।

विपद् प्रभावित १४६ घरधुरीलाई २ करोड १९ लाख दोस्रो किस्ता

सिंजा गाउँपालिकाका १०२, तातोपानीका ३४ र गुठिचौरका १० घरधुरी रहेका छन्। प्रत्येक घरधुरीलाई १ लाख ५० हजार रुपैयाँका दरले दोस्रो किस्ता प्रदान गरिनेछ।

महान्यायाधिवक्ताको योग्यतामा प्रश्न उठाउँदै दायर गरिएको रिटमा ‘कारण देखाउ आदेश’ जारी

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ।

सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच के भयो छलफल ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिना र नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरुबीच समसामयिक विषयमा आज मन्त्रालयमा छलफल भएको छ।

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ ललितपुरको आपत्ति, प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्णय प्रेस स्वतन्त्रता, संवैधानिक व्यवस्था र खुला बजार अर्थनीतिविरुद्ध रहेको ठहर गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्