१ चैत्र २०८१ शुक्रबार
image/svg+xml ११:१० पूर्वाह्न

साहित्यिक पत्रकार रोचक घिमिरे र साहित्यकार विजय चालिसेलाई अभिनन्दन

अभिनव साहित्य समाजले २४ औंं वार्षिकोत्सवकाे अवसरमा विशिष्ट साहित्यिक पत्रकार रोचक घिमिरे र विशिष्ट साहित्यकार विजय चालिसेलाई अभिनन्दन गरेकाे छ।

भाव-विरेचनमा बाँचिरहेको टीकापुर

टीकापुरको नाम सानोमा रेडियोमा सुनें हुँला। अकस्मात् हेलिकोप्टर चढेर महाराजको सवारी भयो भनेर पनि सुनें हुँला।

अष्टमातृका सम्मान र पोट्रेटमा पोखिएको सौन्दर्य

नारी भन्नु सौन्दर्य, सिर्जना र शक्तिका रूप हुन्। यस शब्दमा संसारको सबैभन्दा कोमल र शक्तिशाली भावनाहरू समाहित छन्।

हल्लै हल्लामा चलिरहेछ, मायाको शेयर बजार मेरो!

कसरी होला त उद्दार मेरो, हल्लै हल्लामा चलिरहेछ,मायाको शेयर बजार मेरो, छरपस्ट छन् नियमन निकाय, यसरी टिक्छ त सरकार मेरो।

भाग्यमानी बर

सिकाइको एउटा महत्त्वपूर्ण गुरु हो चौतारो। त्यहाँ देखिएको बर त्यसको साक्षी हो। जसको विश्वास अगाध छ। जरा गाडिएको धरातल जस्तै। पूर्खाहरूको विश्वास र आस्था छ।

प्रयाग महाकुम्भमा छचल्किएको आस्था

प्रयाग कुम्भमा बुबाको श्राद्ध गर्नुपर्ने थियो। जसकारण हामी आमाछोराले दुई दिनदेखि खाना खाएका थिएनौं।

रुद्रराज पाण्डे: अँध्यारोको दियो

मैले रुद्रराज पाण्डे स्मृति पुरस्कार प्राप्त गरेकोमा गर्वको अनुभव गरेको छु। धेरै वर्ष बितिसकेको छ। मेरो स्मृतिमा भने त्यो क्षण बिर्सन नसकिने बनेको छ।

बिपी कोइरालाकी नचिनिएकी छोरी

समय शक्तिशाली हुन्छ र मायावी पनि। समयको भित्तोमा अभिलिखित सत्य कहिल्यै नष्ट हुँदैन तर कहिलेकाहीं समयले नै सत्यलाई लामो समयसम्म ओझेलमा पारिराखेको हुन्छ। समयले ओझेलमा पारेको यस्तै एउटा सत्य, एउटा इतिवृत्तको कैरन हो यो।

क्राइम थ्रिलर ‘११:५५’ को ट्रेलर सार्वजनिक

केशव पाण्डेको डेव्यु निर्देशकीय सिनेमा '११:५५' (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक गरिएको छ।

उमेर मेरो लिएर बाँच बरु, म त त्यसै मरिहालें!

उमेर मेरो लिएर बाँच बरु, म त त्यसै मरिहालें। खुसी मेरो लिएर हाँस न, म त भुइँमा झरिहालें।

मलाई त तिमी सधैं अँध्यारोको जून भैदिए पुग्छ!

मलाई त तिमी सधैं अँध्यारोको जून भैदिए पुग्छ, दुखजिलो भुल्ने त्यो बाँसुरीको धुन भैदिए पुग्छ। वश, एक मिठो गाँस मुस्कानैमा राख म तृप्त छु,मायाको तरकारीमा तिमी मात्र नुन भैदिए पुग्छ।

मेरो एउटा साथी छ

मेरी बैनीलाई केटाहरूले गिज्याउँदा, उसैले पाखुरा दाँजेको थियो, सरिताका बाले हेप्दा, पख्लास् यसका पनि दिन आउँछन् भन्ने साहसले बोलेको थियो।

स्रष्टा सापकोटा र पौडेललाई लघुकथा समाजबाट पुरस्कारको घोषणा

लघुकथा समाज नेपालले बर्सेनि प्रदान गर्दै आएको दुई पुरस्कारको घोषणा गरेको छ।

कहीं तुइन चुँडिएर नदीमाथि खस्छन् जनता, कतै व्यापार गर्न सरकार केवलकार बनाउँछ!

आफ्नै बिच लडाई झगडा मारामार बनाउँछ,गर्दै राजनीतिको दाउपेच फरक धार बनाउँछ। कहीं तुइन चुँडिएर नदीमाथि खस्छन् जनता, कतै व्यापार गर्न सरकार केवलकार बनाउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्