घोडेजात्राको आदिम गाथा
चाडपर्वले आआफ्नै किसिमको महत्त्व बोकेर आएका हुन्छन्। घोडेजात्रा काठमाडौंमा मनाइने पर्व हो।
चाडपर्वले आआफ्नै किसिमको महत्त्व बोकेर आएका हुन्छन्। घोडेजात्रा काठमाडौंमा मनाइने पर्व हो।
‘त्यो पनि तेरो आत्मा हो। तेरो शरीरको स्नायुतन्त्रको केन्द्रका रूपमा रहेको मस्तिष्कबाट प्रस्फुरित भएको ऊर्जा हो। तँ होइनस्!’
‘सुनकोसी वाङमय प्रतिष्ठान’ ले ‘शारदा’ मासिकका सम्पादक कवि विमल भौकाजीको प्रमुख आतिथ्यमा ‘विश्व कविता दिवस’ मनाएकाे छ।
वर्तमान कविता समूहले विश्व कविता दिवसको अवसरमा कवितासङ्ग्रह आदिम प्रेमको गीतकाे छलफल तथा विशेष कविता वाचन कार्यक्रम गरेकाे छ।
पढ्दापढ्दै थाहा पाएँ– निधन भए विहारीजी! छोराबुहारी दुवैले एकस्वरमा सोधे, ‘बाले एक दुःखद समाचार थाहा पाउनुभयो विहारीको निधन भएको?’
माथिको डाँडो सोमबारे हो। प्रत्येक सोमबार त्यहाँ हाट लाग्छ। सुर्ती र जाँड रक्सी प्रशस्त बिक्छ। पल्लो गाँउ र ओल्लो गाँउको कुरा प्रशस्तै सुन्न पाइन्छ।
सिनेमाकी मुख्य अभिनेत्री सृष्टि श्रेष्ठ आफूले हरेक सिनेमामा फरक क्यारेक्टर गर्दै आएकाले ‘११ः५५’ को भूमिका पनि रुचाइनेमा आशावादी देखिइन्।
स्रष्टा साँझ अमेरिकाले लघुकथाकार अम्बिका धितालको लघुकथासङ्ग्रह ‘जूनको जात्रा’ को परिचर्चा गरेकाे छ।
डेब्यु गायन ‘घरबार’ मार्फत दर्शक र श्रोतामाझ परिचित बनेका गायक कृष्ण कार्कीले ‘जुनेली रात’ ल्याएका छन्।
प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ९८ औं जन्मजयन्ती तथा पुरस्कार - सम्मान कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएकाे छ।
नेपाल स्रष्टा समाजले वरिष्ठ आख्यानकारद्वय गणेश रसिक र ध्रुव सापकोटालाई परशु-कल्पना स्रष्टा सम्मान- २०८१ अर्पिएकाे छ।
हाम्रो लघुकथा केन्द्रले साधारण सभाकाे अवसरमा लघुकथाका सारथी श्रीओम श्रेष्ठ `रोदन´ र उर्लाबारी मोरङका दिलिप राई `सगर´ लाई सम्मान गरेकाे छ।
लघुकथा समाज, नेपालले कथाकार ध्रुव सापकोटा र किशन पौडेललाई जनही एक्काइस हजार एक रुपैयाँ नगद राशि र सम्मानपत्र सहित सम्मान गरेको छ।
सांगीतिक विरासत फर्काउन पोखराबाट सुरु भएको ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम स्याङ्जाको वालिङमा आयोजना गरिएको छ।
दुनियाँकाे सग्लो खेलमैदान भनेकै बिहे हाे। बिहेमा बजेकाे बाजा जीवनभर गुन्जिरहन्छ भन्ने थाहा छैन?