दसौं राष्ट्रिय खेलकुदको तयारी सुरु
सरोकारवाला पक्षसँग छलफलसहित महत्त्वपूर्ण चार निर्णय लिँदै कर्णाली प्रदेशमा तय दसौं राष्ट्रिय खेलकुद आयोजनाको प्रक्रिया अगाडि बढाइएको छ।
सरोकारवाला पक्षसँग छलफलसहित महत्त्वपूर्ण चार निर्णय लिँदै कर्णाली प्रदेशमा तय दसौं राष्ट्रिय खेलकुद आयोजनाको प्रक्रिया अगाडि बढाइएको छ।
दुई दशकअघि तत्कालीन विद्रोही नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्व उत्कर्षमा थियो।
मादक पदार्थ सेवन (मापसे) पछि सार्वजनिक बस चढेर काठमाडौं हिँडेका कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी अर्जुन चन्दलाई प्रहरीले सुब्बाकुनाबाट फर्काएको छ।