फेरि पनि सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक
सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच चर्काचर्की भएपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर साढे ४ बजेका लागि सारिएको हो ।
सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच चर्काचर्की भएपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर साढे ४ बजेका लागि सारिएको हो ।
राष्ट्रिय स्वतन्त्र सांसद मनिष झाले १४ सय विघा जग्गासहितको ७२ कुण्ड र ५२ कुटी भनेर परिचित अध्यात्मिक केन्द्र जनकपुरको जग्गा लुटिएको बताए ।
आज संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यक्रम छ।
गत वैशाख २८ गते सुरु भएको प्रतिनिधि सभाको चौथो अधिवेशन सोमबार मध्यरातिदेखि अन्त्य हुनेछ । सोमबारसम्म प्रतिनिधिसभाको ५६ वटा बैठक बसेका छन् ।