नेपाल-भारतबिच परियोजना निर्माणमा सम्झौता
भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृतिका क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

वैदेशिक रोजगारमा पुगेका श्रमिकलाई कतिपय रोजगारदाताले राम्रै व्यवहार गरेका छन् भने कतिपयले अत्यन्त निकृष्ट व्यवहार गर्न पछि परेका छैनन्।