उपत्यकाको सुकुम्वासी बस्ती खाली गर्न समिति गठन : सामान ओसार्नेदेखि सुरक्षित स्थानसम्म लैजान सरकारले सहयोग गर्ने
शहरी विकास मन्त्री लम्सालको अध्यक्षमा शुक्रबार बसेको बैठकले बस्ती खाली गर्न विभिन्न निर्णय गरेको छ।
शहरी विकास मन्त्री लम्सालको अध्यक्षमा शुक्रबार बसेको बैठकले बस्ती खाली गर्न विभिन्न निर्णय गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइनमार्फत पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।
अहिले अपरान्ह ४ बजेतिर दुर्घटना भएको र घटनास्थलमा प्रहरी पुगिसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीले सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियारलाई शक्रबार पक्राउ गरेको छ।
नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी ऐन महरले पाएका छन् ।
सरकारले देशभरका सबै स्वास्थ्य संस्थाबाट जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा रोगविरुद्ध ९ प्रकारका खोपहरु निःशुल्क दिँदै आएको छ।
सिन्धुलीमा हिरासतमा रहेका एक युवकको मृत्यु भएको घटनाको अनुसन्धान गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ।
प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितका अनुसार उनले चलाउँदै गरेको स्कुटी अचानक अनियन्त्रित भई पुलबाट खोलामा खसेको थियो।
नेपाल संस्कृत विश्वविद्यालयले आफ्ना मातहतका विद्यापीठ (क्याम्पस) मा प्राध्यापनरत प्राध्यापकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विश्वविद्यालय अनुदान आयोगको विशेष सहयोगमा ‘पेशागत क्षमता विकास तालिम-२०८३’ सम्पन्न गरेको छ।
शिशुवा शिसाघाटसम्म सडक खण्ड अन्तर्गतको पोखरा महानगरपालिका–३० शिशुवा–खुदीखोला सडक निर्मांण पुरा भएको छ।
शुक्रबार रुवान्डामा रहेको किगाली गहंगा क्रिकेट ओभलमा भानुआटुसँग २२ रनले पराजित भएकाे हो।
केही स्वार्थी तथा टाठाबाठा व्यक्तिले वास्तविक सुकुम्वासीको नाम र हकअधिकारको दुरुपयोग गर्दै अनुचित लाभ लिने प्रयास गरिरहेको भन्दै यसमा सचेत हुन आग्रह गरेको हो।
सत्यको बाटोमा हिँड्नेलाई संसारले नै छोडे पनि, अन्ततः प्रकृतिले न्याय गर्छ ।
सामाजिक न्यायका सिद्धान्त तथा अन्तर्राष्ट्रिय मानवअधिकारका आधारभूत मान्यताहरूको पालना गरेर गरिब, विपन्न तथा सुकुम्बासी समुदायमाथि सम्मानजनक व्यवहार गर्न पार्टीले आग्रह गरेको हो।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, प्रहरी मुख्यालय र काठमाडौं महानगरपालिकासहितका निकायलाई विपक्षी बनाइएको छ।