१४ आश्विन २०८१ सोमबार
image/svg+xml

आठ घन्टा लगाएर कोशी ब्यारेजको पुल सफा, यातायात सुचारु

कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आइतवार साँझबाट आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए।

मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन

मधेस प्रदेश सरकारले अविरल वर्षाले पुर्‍याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक÷एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ।

महामारीजन्य रोगप्रति सचेत रहन विज्ञको सुझाव

प्राकृतिक विपद्का बेला महामारीजन्य रोगहरू निम्तिन सक्नेतर्फ विज्ञले सचेत गराएका छन् । अविरल वर्षाका कारण प्राकृतिक विपत्ति सृजना भएको उल्लेख गर्दै उनीहरुले यस्तो अवस्थामा विभिन्न रोग निम्तन सक्नेतर्फ सचेत गराएको हुन । उनहरुले बाढीपहिरोका कारण पानीका मुहान प्रदुषित हुने र पानी तथा किटजन्य रोग बढ्ने सम्भावना रहेको बताए ।

माथिल्लो सडकबाट पहिरो खस्दा झ्याप्ले खोलामा दुर्घटना

असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो । यसले सडकमा गुडिरहेका सवारीसाधन राम्ररी चल्न पाएका थिएनन् । अवरोध छिचोल्दै काठमाडौँतर्फ आउँदै गरेका सवारीसाधन नागढुङ्गाको ओरालोको जाममा फसे । सानातिना पहिरा त्यसअघि नै खसिसकेका कारण सवारीसाधन अघि बढ्न सकेनन् ।

नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा

अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड आइतबार साँझदेखि सञ्चालनमा आएको छ । सुनकोशी गाउँपालिका–३ कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नम्बर ७ कानढुङ्ग्रीमा अस्थाई डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा सवारीसाधन चल्न थालेका हुन् ।

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी छ। बैठक अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास खुमलटारमा बसिरहेको छ।

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प : घरमै गाडी जाँच हुने

टाटा मोटर्सले देशव्यापी आइपरेको बाढिपहिरो तथा डुवानका घटनाबाट क्षति पुगेका टाटा प्यारेन्जर गाडीहरुमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालिन सर्भिस सुविधाको व्यवस्था गरेको छ ।

उद्धार, राहत र पुनःस्थापनामा जुट्न कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राईको आग्रह

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले बाढीपहिरो तथा डुबानजन्य विपद्लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनःस्थापनामा जुट्न नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

मनसुनी विपद्‍बाट मृत्यु हुने १४९ पुगे, ५९ जना अझै बेपत्ता

मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै ७४ जना छन् । काठमाडौंमा ४७, ललितपुरमा २२ र भक्तपुरमा ५ जनाको मृत्यु भएको हो ।

हवाई टिकटको अधिकतम मूल्य नलिने सङ्घको निर्णय (विज्ञप्तिसहित)

विमान कम्पनीहरुले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । विपत्तिको समयमा महङ्गो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायुसेवा सञ्चालक सङ्घको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

गण्डकीमा गठबन्धनको ५९ बुँदे साझा सङ्कल्प

गण्डकीमा सत्ता गठबन्धनले नीति तथा कार्यक्रमलाई नै समेटेर ५९ बुँदे साझा सङ्कल्प सार्वजनिक गरेका हुन् ।

उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई अनुरोध गरेका छन् ।

एन्फाको गम्भीर त्रुटि: न एकेडेमी बग्यो, न खेलाडीको ज्यान जोगियो

अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरबाहीका कारण मकवानपुरको सिस्नेरीमा शनिबार ६ जना खेलाडीको पहिरोमा परेर मृत्यु भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्