१४ आश्विन २०८१ सोमबार
image/svg+xml

गण्डकीमा गठबन्धनको ५९ बुँदे साझा सङ्कल्प

गण्डकीमा सत्ता गठबन्धनले नीति तथा कार्यक्रमलाई नै समेटेर ५९ बुँदे साझा सङ्कल्प सार्वजनिक गरेका हुन् ।

उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई अनुरोध गरेका छन् ।

एन्फाको गम्भीर त्रुटि: न एकेडेमी बग्यो, न खेलाडीको ज्यान जोगियो

अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरबाहीका कारण मकवानपुरको सिस्नेरीमा शनिबार ६ जना खेलाडीको पहिरोमा परेर मृत्यु भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

विपदबारे पूर्व सूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुग्यो : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले विपद्‍बारे पूर्व सूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुगेको बताएका छन । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भएपनि थप व्यवस्थित गर्न जरुरी रहेको बताए ।

बाढीपहिरोले काठमाडौंमा फलफूल तथा तरकारी आयतमा कमी

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार काठमाडौंमा आइतबार ३८ टन मात्र फलफूल र तरकारी भित्रिएको छ ।

शिवराज नगरपालिकामा राष्ट्रिय गानबाट सेवाको शुभारम्भ

कपिलवस्तुको शिवराज नगरपालिकाले राष्ट्रिय गानबाट सेवाको शुभारम्भ गर्ने परिपाटी बनाएको छ ।

हवाई भाडा नियन्त्रण गर्न समितिको निर्देशन

समितिका सभापति रामहरि खतिवडाले आइतबार देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा हवाई भाडा दरमा नियन्त्रण तथा सहजीकरण गर्न मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिए ।

नेशनल कार्डियक सेन्टरद्वारा सशस्त्र प्रहरीलाई सीपीआर तालिम प्रदान

मानिस डुबेर अचेत वा श्वासप्रश्वास बन्द भएको, विद्युत्को झट्का लागेको, दुर्घटना वा अन्य कारणले अत्यधिक रक्तस्राव तथा गम्भीर चोटपटक लागेको बेलामा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको पहुँचमा नरहेको स्थितिमा तुरुन्तै सीपीआर गर्दा जीवन रक्षा गर्न सहयोग हुन्छ ।

नेपालसहित विभिन्न देशका ३२ स्थानमा दशैं टीकाको साइत सार्वजनिक (साइतसहित)

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आइतबार नेपालसहित विभिन्न देशका ३२ स्थानमा स्थानीय समयअनुसार टीकाको साइत सार्वजनिक गरेको हो ।

अकबरे खुर्सानी बेचेर छ महिनामै १० लाख आम्दानी

बागलुङको गलकोट नगरपालिका–२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झरे। बसाइँसराइगरी परिवारसहित चितवन झरेका कार्की १० वर्षपछि गाउँ फर्किएर व्यावसायिक अकबरे खुर्सानीको खेतीमा लागेका छन् ।

नेप्सेसंगै कारोबार रकम पनि घट्यो

साताको पहिलो कारोबार आइतबार नेप्से परिसूचक २२.३६ अंक घटेर २४६४.४० विन्दुमा पुगेको छ । आइतबार नेप्सेसंगै कारोबार रकम पनि घटेको छ।

बाढीपहिरोले विद्युत्का खम्बामा क्षति, मर्मतसम्भार सुरु

तीन दिनदेखि परेको अविरल वर्षापछि गएको पहिरोले तनहुँको विभिन्न स्थानमा विद्युत् खम्बा ढलेर क्षति बनाएको छ । अधिकांश स्थानमा विद्युत् खम्बा ढलेकोले विद्युत् सेवा अवरुद्ध भएको छ ।

बाढीपछि तङ्ग्रिदै काठमाडौं (तस्बिरहरु)

पानीले बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठुलो बाढी आयो। बाढी मात्रै आएन नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरूमा बाढी नै पस्यो।

नेपालले ओमानसँग खेल्दै

क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज आइतबार ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

यसरी पठाइँदै छ नागढुंगा सुरुङमार्गबाट सवारी (तस्बिरहरू)

राजमार्ग अवरुद्ध भएपछि अहिले सुरुङमार्गबाट सवारी पठाउन थालिएको छ। सुरुङ मार्गबाट अत्यावश्यक सवारी साधनहरूलाई प्रवेश गर्न दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्