आज सूर्यदेवको विशेष पूजा आराधना गरिंदै
पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ। वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ।
पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ। वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ।
नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर पहिलो च्याम्पियन बनेको हो ।
मोहसिन ९ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा जनकपुरको स्कोर १० ओभरको समाप्तिमा २ विकेट गुमाएर १०५ रन छ ।
सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा जनकपुरका मिलान्थाले ३१ बलमा अर्धशतक प्रहार गरेका हुन् ।
उनी आउट हुँदा जनकपुरको ७ ओभरमा एक विकेट गुमाएर ७३ रन छ ।
जसमा मिलान्थाले २१ बलमा ३४ र आसिफले १५ बलमा ३२ रन जोडेका छन् ।
जनकपुरका तर्फबाट ओपनर आएका लहिरु मिलान्था र आशिफ शेखले चार ओभरमा ४८रन जोडेका छन् ।
सुरुवातमा निकै आक्रामक र सुदृढ प्रदर्शन गरेको सुदूरपश्चिम रोयल्स २०० रनभन्दा माथि पुग्नसक्ने देखिएको थियो । तर अन्तिम ओभरतिर जनकपुर बोल्ट्सका बलरले ‘कमब्याक’ गर्दै कठिन स्कोर बनाउनबाट सुदूरपश्चिमलाई रोकेका छन् ।
प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा सुदूरपश्चिम रोयल्सका स्कट कगलाइन १६ विकेट सहित दोस्रो स्थानमा छन् । उनले फाइनल खेलमा बलिङ गर्न बाँकी छ । कगलाइनले फाइनल खेलमा २ विकेट लिए ललितलाई पछि पार्नेछन् ।
उपप्रधानमन्त्री सिंहले पछिल्लो निर्वाचनपछि बनेको सत्ता गठबन्धन लामो समयसम्म टिक्न नसकेपछि जनतामा बढेको निराशा चिर्नका लागि वर्तमान गठबन्धन गठन भएको पनि स्पष्ट पारेका छन्।
१५ औ ओभरको अन्तिम बलमा जनकपुरका मोहम्मद मोहसिनले सुदूरपश्चिमका हरमित सिंहको विकेट लिएका हुन् ।
नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत फाइनल खेलमा सुदूरपश्चिमका ओपनरद्वय विनोद भण्डारी र सैफ जैब लगातार ओभरमा आउट भएका छन् ।
४३ बलमा ६९ रन बनाउँदै सैफ जैब आउट हुन पुगेका छन् । उनको विकेट जनकपुर बोल्ट्सका बलर किशोर महतोले लिएका छन् । महतोको बलमा ललित राजवंशीले क्याच गर्दै जैबलाई पेभेलियन फर्काए ।
उनीमाथि एक दशकसम्म पत्नीलाई बेहोस हुने औषधि दिएर अपरिचित व्यक्तिहरूसँग यौन दुर्व्यवहार गराएको आरोप थियो।
हालसम्म ११ औं ओभरको खेल सकिदा जैबले ३९ बलमा ६३ रन र विनोदले २७ बलमा ३९ रन जोडेका छन् । दुबैले ९ चौका र पाँच छक्का प्रहार गरेका छन् । सुदूरपश्चिम २०० रनको लक्ष्यतर्फ अग्रसर देखिएको छ ।