१४ आश्विन २०८१ सोमबार
image/svg+xml

ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन

बिहीबारदेखि परेको अविरल वर्षाले ललितपुरको दक्षिणी भेगका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन भएका छन् ।

सरकारले सबै सामथ्र्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामथ्र्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताएका छन्।

विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने

‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ आइतबार विश्व मुटु दिवस मनाइँदै छ । दिवसको अवसरमा आइतबार यहाँ नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने सन्देशसहित आयोजित जनचेतनमूलक प्रभातफेरी सम्पन्न भएको छ ।

अमेरिकाबाट ओलीको निर्देशन: हवाई भाडा महँगो नलिनु

प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई भाडा महँगो नलिन एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका छन्।

चितवन शक्तिले भन्यो : हामी प्रतिस्पर्धाका लागि तयार छौं

चितवन शक्तिबाट एभ्रेष्ट वुमन्स भलिबल लिग (इडब्ल्यूभिएल) खेल्ने तीन जना विदेशी खेलाडी नेपाल आईपुगेका छन् ।

राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले बाढी पहिरो पीडितको सहयोगका लागि ५० लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गर्ने भएको छ।

राहत तथा उद्धारमा स्थानीय तहको भूमिका बढाउन आवश्यक

सरोकारवालाहरुले राहत तथा उद्धारका लागि स्थानीय तहको भूमिका बढाउनुपर्नेमा जोड दिएका छन्।

दुई दिनमा हेलिकप्टरबाट ११८ जनाको उद्धार

गृह मन्त्रालयले शनिबार र आइतबार बिहान (हाल सम्म) नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको ११८ जनाको सकुशल उद्धार गरेको छ।

पनौती आउने पर्यटकलाई‘सम्पदा–पासपोर्ट’

पनौती घुम्न आउने पर्यटकलाई निःशुल्क ‘सम्पदा–पासपोर्ट’ (अनुमतिपत्र) प्रदान गर्न थालिएको छ । पनौती पर्यटन विकास केन्द्रले विश्व पर्यटन दिवसको अवसर परेर यहाँ आउने पर्यटकलाई निःशुल्क ‘पनौती हेरिटेज पासपोर्ट’ प्रदान गर्न थालेको हो ।

अस्तव्यस्त जनजीवन सहज बनाउनेतर्फ राज्यको ध्यान जाओस् : पूर्वराजा शाह

आइतबार एक विज्ञप्ति निकाली पूर्वराजा शाहले रोकथाम र सजगताका लागि पर्याप्त व्यवस्थामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

घट्न थाल्यो सप्तकोशीमा पानीको बहाव

शनिवार बिहानैदेखि निरन्तर रुपमा बढेको पानीको बहाव आज बिहान ६ लाख ६१ हजार पाँच क्यूसेक पुगेकोमा विस्तारै घट्न थालेको हो।

पाण्डाका प्रशंसकको भिड

केही वर्षदेखि जापानको टोक्योस्थित युएनो चिडियाखानामा वार्षिक हजारौँ मानिसलाई रमाइलो गरिरहेको एक जोडी पाण्डा अब युएनोमा देखिने छैनन्।

नेपाल स्रष्टा समाजको अध्यक्षमा पुनः श्रीओम श्रेष्ठ रोदन निर्विराेध निर्वाचित

नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ रोदन निर्विरोध निर्वाचित भएका छन्। समाजको सम्पन्न अठाराैं साधारण सभा तथा दशाैं अधिवेशनबाट वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ निर्वाचित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्