१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

वर्षाको कहर: कार्यवाहक प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

अविरल वर्षापछि देशका विभिन्न ठाउँमा ठुलो जनधनको क्षति भएपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री कार्यालयमा आकस्मिक बैठक बोलाएका छन् ।

बकैयाको तटबन्ध बाढीले भत्कायो, लमाहा खोलाको पानी सदरमुकामतिर

दुई दिनदेखि परेको अविरल वर्षाले रौतहटका सबै साना र ठुला नदी भरिएको छ ।

काठमाडौं उपत्यकामा २३ जनाको मृत्यु, साधन बिना उद्धारमा प्रहरी

एसएसपी घिमिरेका अनुसार प्रहरीले सीमित स्रोतसाधनका बाबजुद उद्धार कार्य गरिरहेको छ । ‘हामीसँग जम्मा दुई वटा मात्रै डुङ्गा छ । ती डुङ्गा,डोरी, टायर र लाइफ ज्याकेटको मद्दतले उद्धार गर्नुपरिरहेको छ,’ उनले भने, ‘जे सुकै भए पनि हाम्रो टोलीले हरेस नखाएर जोखिम मोल्दै काम गरिरहेको छ ।’

श्रीलंका टापुमा फसेका २१ जनाको उद्धारमा समस्या

सप्तकोशीपूर्वी तटबन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो पार गरेर करिब तीन किलोमिटर पश्चिमको श्रीलंका टापुमा फसेका २१ जनालाई उद्धारमा समस्या भएको छ।

गृहमन्त्री भन्छन्: विपद् प्रतिकार्यमा संयन्त्र सक्रिय, उपत्यकामा ७५० को उद्धार

गृहमन्त्री रमेश लेखक निरन्तरको वर्षाका कारण आएको बाढी, डुबान र पहिरोमा परेका नागरिकहरूको उद्धार, राहत तथा घाइतेहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागेको बताएका छन् ।

काठमाडौं उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

वर्षाजन्य विपदमा परी काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीनजनाको मृत्यु भएको हो।

भत्केको घरले छोरीको भविष्य नै भत्काउँछ

भनिन्छ, जग बलियो भएन भने घर बलियो हुन्न। त्यस्तै छानो छैन भने पनि घर बलियो हुँदैन। बाबुआमाबिनाको घर त झन् न जग भएजस्तो हुन्छ न छानो भएजस्तो।

प्रेरणादायी गृह वातावरण, प्रशंसायुक्त अभिभावकत्व

बच्चा जन्माउने, हुर्काउने, शिक्षित बनाउने र जीवनलाई सशक्त बनाउने जिम्मेवारी लिने व्यक्तिहरू नै अभिभावक हुन्।

विपतमा आ–आफ्नो दायित्व पूरा गर्न बालेनको आह्वान

यस्ता विपद्मा आफू र परिवारलाई बचाउनु तथा आतपमा परेकालाई जोगाउने हरेक नागरिकको दायित्व रहेको उनले लेखेका छन् । यस्तै आवश्यक सतर्कता अपनाएर विपद् सामना गर्न पूर्व तयारी गर्न पनि उनले आह्वान गरेका छन् ।

‘सी चिनफिङ’ का समाजवादी सिद्धान्त

जनगणतन्त्र चीनबाट सन् २०१४ देखि निश्चित समयको अन्तरालमा महŒवपूर्ण ग्रन्थको एउटा खण्ड प्रकाशित हुने गरेको छ।

थाहा दिवस : चासो र चिन्तन

आज २८ सेप्टेम्बर, विश्व थाहा दिवस। लोकतन्त्रप्रेमीको उत्सव। वार्षिकोत्सवको समयमाविषयवस्तुउपर चर्चा–परिचर्चा हुनु स्वाभाविक प्रक्रिया हो।

कोशीमा पानीको बहाव यस वर्षकै उच्च, भारतको बिहारसम्मै सतर्कता

निरन्तरको वर्षाले कोशी नदीमा पानीको बहाब यस वर्षकै उच्च मापन गरिएको छ।

नेपाल-भारतबिच परियोजना निर्माणमा सम्झौता

भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृतिका क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

विल्सन क्वार्टरफाइनलमा

विल्सन एकेडेमीले दोस्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको ब्वाइजमा शुक्रबार क्वार्टरफाइनलमा स्थान बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्