९ पुस २०८१ मंगलबार
image/svg+xml

१७ विकेटमा एनपिएल सिजन टुंग्याए ललितले, बन्लान् त सर्वाधिक विकेट लिने बलर?

प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा सुदूरपश्चिम रोयल्सका स्कट कगलाइन १६ विकेट सहित दोस्रो स्थानमा छन् । उनले फाइनल खेलमा बलिङ गर्न बाँकी छ । कगलाइनले फाइनल खेलमा २ विकेट लिए ललितलाई पछि पार्नेछन् ।

जनतामा बढ्दो निराशा हटाउन वर्तमान सरकार गठन गर्‍यौँ: उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री सिंहले पछिल्लो निर्वाचनपछि बनेको सत्ता गठबन्धन लामो समयसम्म टिक्न नसकेपछि जनतामा बढेको निराशा चिर्नका लागि वर्तमान गठबन्धन गठन भएको पनि स्पष्ट पारेका छन्।

१४३ रनमा सुदूरपश्चिमको तेस्रो विकेट गुम्यो

१५ औ ओभरको अन्तिम बलमा जनकपुरका मोहम्मद मोहसिनले सुदूरपश्चिमका हरमित सिंहको विकेट लिएका हुन् ।

११७ रन जाेडेका सुदूरपश्चिमका दुबै ओपनर आउट

नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत फाइनल खेलमा सुदूरपश्चिमका ओपनरद्वय विनोद भण्डारी र सैफ जैब लगातार ओभरमा आउट भएका छन् ।

सुदूरपश्चिमको पहिलो विकेट पतन

४३ बलमा ६९ रन बनाउँदै सैफ जैब आउट हुन पुगेका छन् । उनको विकेट जनकपुर बोल्ट्सका बलर किशोर महतोले लिएका छन् । महतोको बलमा ललित राजवंशीले क्याच गर्दै जैबलाई पेभेलियन फर्काए ।

पत्नीलाई दर्जनौँ मानिसबाट बलात्कार गराउने पुरुषलाई बीस वर्ष जेल

उनीमाथि एक दशकसम्म पत्नीलाई बेहोस हुने औषधि दिएर अपरिचित व्यक्तिहरूसँग यौन दुर्व्यवहार गराएको आरोप थियो।

एनपिएल फाइनलः सुदूरपश्चिमका ओपरन विनोद र जैबको शतकीय साझेदारी

हालसम्म ११ औं ओभरको खेल सकिदा जैबले ३९ बलमा ६३ रन र विनोदले २७ बलमा ३९ रन जोडेका छन् । दुबैले ९ चौका र पाँच छक्का प्रहार गरेका छन् । सुदूरपश्चिम २०० रनको लक्ष्यतर्फ अग्रसर देखिएको छ ।

एनपिएल फाइनलः सुदूरपश्चिमका जैबको अर्धशतक

जैबलाई अर्का ओपनर विनोद भण्डारीले क्रिजमा साथ दिइरहेका छन् । भण्डारीले २३ बलमा ३० रन जोड्दा सुदूरपश्चिमको स्कोर १० औं ओभर चलिरहँदा बिना विकेट क्षति ९० रन पुगेको छ ।

बाबुराम भन्छन्ः काँग्रेस, एमाले, माओवादी र मधेसवादी सबै भ्रष्टाचारमा लिप्त छन्

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्।

ताली बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताएका छन्।

एनपिएलको शुभकामना दिँदै प्रधानमन्त्रीले भने: मैदान पुगेर खेल हेर्न मन थियो, तर....

शनिवार सामाजिक सञ्जालमा एक भिडिओ वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले महिनौँ अघि इटहरीमा एउटा कार्यक्रम तय भएकाले एनपिएल फाइनलमा चाहना हुँदाहुँदै उपस्थित हुन नसक्ने अवस्था भएको बताएका हुन् ।

देशलाई २० वर्षभित्र गरिबीबाट मुक्त गर्ने गुरुयोजना हामीले बनाएका छाैँ : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरू चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन्।

पाँच महिनामा १२ गैँडा मृत अवस्थामा भेटिए

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृत अवस्थामा भेटिएका मध्ये चार भाले र पाँच पोथी रहेका छन्। तीमध्ये एउटालाई विद्युतीय करेन्ट लगाएर मारिएको अवस्थामा भेटिएको हो।

एनपिएल : जनकपुर बोल्ट्सको जितको कामना गर्दै मन्दिरमा पूजापाठ

नेपाल प्रिमियर लिग एनपिएलमा आज फाइनल खेल हुँदैछ। खेल मध्याह्न सवा १२ बजे त्रिभूवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्