२१ कार्तिक २०८१ बुधबार
image/svg+xml

अरिङ्गालले टोक्दा दिदीभाइको मृत्यु

अरिङ्गालले टोक्दा सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ बर्षकी हजुर आमा सख्त घाइते भएका छन्।

एनपिएलमा वेस्ट इन्डिजका वाल्टन कर्णालीबाट खेल्ने

कर्णाली याक्सले नेपाल प्रिमियर लिग(एनपिएल)का लागि वेस्ट इन्डिजका विकेट किपर ब्याटर चाडविक वाल्टनलाई भित्त्राएको छ।

चक्कु हानेर साथीको हत्या

खाना बनाउने विषयमा सामान्य विवादहुँदा थापाले तामाङमाथि चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।

उपप्रधानमन्त्री सिंह नेतृत्वको टोली कायरो प्रस्थान

सो क्रममा उनले नेपालले वस्ति विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र वस्ति विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउनेछन्।

डोनाल्ड ट्रम्प राष्ट्रपति भए युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनी

युक्रेनीहरू अमेरिकी राष्ट्रपति चुनाव अभियानको अन्तिम दिनहरूलाई चिन्तापूर्वक हेरिरहेका छन्। केहीले डोनाल्ड ट्रम्पको जितले वासिङ्टनको महत्त्वपूर्ण सहयोग रोक्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी चयन

यसअघि कन्जरभेटिभ पार्टीका नेतामा पूर्व प्रधानमन्त्री ऋषि सुनक थिए। सुनकको नेतृत्वमा कन्जरभेटिभ पार्टीले पछिल्लो निर्वाचनमा खराब प्रदर्शन गरेको थियो।

श्रीमतीको हत्या प्रयासमा श्रीमान पक्राउ

झापाको दमकमा श्रीमतीमाथि हतियार प्रहार गरी हत्या प्रयास गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले शुभ दीपावली (तिहार), २०८१ को पावन अवसरमा नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर संयुक्त राज्य बेलायत प्रस्थान

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोलको ९२ औँ महासभामा सहभागी हुन संयुक्त राज्य बेलायत प्रस्थान गरेका छन।

मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै

यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन्।अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ।

गुलशन झाले बनाए धेरै रन दिने बलरको किर्तिमान

गुलशन झाले क्रिकेटको एकदिवसीय खेलमा नेपाली बलरहरु मध्य धेरै रन दिने बलरको किर्तिमान राखेका छन्।

टीका लगाउदा कता फर्किने? यस वर्षको उत्तम दिशा यस्तो छ

यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ।

भाइटीका मनाउन भारतबाट घर आउँदै गरेका दुईजनाको कार दुर्घटनामा मृत्यु, तीन घाइते

कारमा सवार मृतक बेल्बासेकी पत्नी शारदा, सोही ठाँउका टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएको बलरामपुर प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्