४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सरकारको प्राथमिकता सुशासन : कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सुशासन सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

सुदूरपश्चिम सरकारमा सहभागी हुन एमालेलाई नेपालको आग्रह

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी हुन नेकपा एमालेलाई आग्रह गरेका छन्।

सरकारको नीति तथा कार्यक्रम : पूर्वाधारमा पुरानै कार्यक्रम, ऊर्जामा महत्वाकांक्षी लक्ष्य

पुराना आयोजनालाई निरन्तरता दिँदै सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

सरकारको नीति तथा कार्यक्रम : उत्पादन र रोजगारी प्राथमिकता

संघीय सरकारले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम ल्याएको छ।

कर्मकाण्डी नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रम यस्तो अग्रिम घोषणा हो जसमा आगामी आर्थिक वर्षमा सरकारद्वारा गरिने मुख्य योजनाहरू समेटिएका हुन्छन्। यही कारण सरकारको नीति तथा कार्यक्रम सम्पूर्ण नेपालीका लागि चासोको विषय बन्ने गरको छ।

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश गरेका हुन्।

सरकारले आपत्कालीन बाल उद्धार कोषको स्थापना गर्ने

सरकारले प्रदेश तथा स्थानीय तहमा आपत्कालीन बाल उद्धार कोषको स्थापना गर्ने भएको छ।

सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्।

मेलम्ची खानेपानी बाह्रै महिना काठमाडौं उपत्यकामा ल्याउने सरकारको घोषणा

सरकारले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी बाह्रैमहिना नै ल्याउने घोषणा गरेको छ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि सरकारले विशेष प्याकेज ल्याउने

सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन विशेष प्रोत्साहन प्याकेजको घोषणा गरेको छ।

नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने

सरकारले आगामी आर्थिक वर्षबाट नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्