२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

सरकारले २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने

सरकारले वि.स २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त गरेका हुन्।

उनले भने, 'सडक मानवको उद्धार, संरक्षण गर्ने सङ्घसंस्था समन्वय र सहकार्य गरी २०८२ सम्म नेपाललाई सडक मानवमुक्त बनाइने छ।' 

प्रकाशित: १ जेष्ठ २०८१ १६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App