२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

सरकारले टाकुरा पर्यटकीय गतव्यको विकास गर्ने

सरकारले टाकुरा पर्यटकीय गतव्यको विकास गर्ने घोषणा गरेको छ। 

सरकारले आगामी आवका लागि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ।

उनले भने, 'पर्यटकीय सम्भावना भएको पहाडी भू भागमा स्थानीय श्रोत साधन प्रयोग गरी रोजगारी सिर्जना गर्ने उद्देश्यले तीनै तहका सरकार र नीजि क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गतव्यको विकास गरिने छ।' 

प्रकाशित: १ जेष्ठ २०८१ १६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App