२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले खुल्ला कारागार सञ्चालन गर्ने

सरकारले प्रदेश सरकारसँगको समन्वयमा खुल्ला कारागार सञ्चालनमा ल्याउने भएको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।

उनले भने, 'प्रदेशसँगको समन्वयमा खुल्ला कारागार गरिने छ।' 

प्रकाशित: १ जेष्ठ २०८१ १६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App