२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि सरकारले विशेष प्याकेज ल्याउने

सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन विशेष प्रोत्साहन प्याकेजको घोषणा गरेको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन विशेष प्याकेज ल्याउने बताएका हुन्।

उनले भने, 'पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनका लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरिने छ।' 

प्रकाशित: १ जेष्ठ २०८१ १६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App