२ आश्विन २०८१ बुधबार
image/svg+xml

राजीनामापछि मनाङे भन्छन्: 'कति खाने मन्त्री, अब रेष्ट गर्छु’

'अब सरकार जान्न,'उनले भने,'कति खाने मन्त्री, अब रेष्ट गर्छु।’ उनले आफूलाई दिएको मन्त्रालयमा बजेट नै नहुने भएकाले मन्त्री हुनुको अर्थ नभएकोसमेत बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्