४ माघ २०८२ आइतबार
image/svg+xml

नागरिक केन्द्रित सेवा प्रवाह गर्न प्रहरीलाई गृहसचिवको निर्देशन

गृहसचिव राजकुमार श्रेष्ठले नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

तस्बिरमा हेर्नुहोस् ‘घण्टी घर’ मा बालेनको इन्ट्री

बालेनको आगमनसँगै कार्यालय परिसरमा कार्यकर्ता र शुभेच्छुकहरूको थामिनसक्नु भीड लागेको थियो।

नेप्से परिसूचक ३१ अङ्कले बढ्यो

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १२ अङ्कले बढेर दुई हजार ६७२ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो ।

पदभार ग्रहण गरेर रास्वपा कार्यालयबाट बाहिरिए बालेन

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यलय पुगेका वरिष्ठ नेता बालेन शाह केहीबेरमै पार्टी कार्यालयबाट बाहिरिएका छन्।

बालेनले ग्रहण गरे रास्वपा कार्यालयमा आफ्नो कार्यकक्ष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले वनस्थलीस्थित पार्टी कार्यालयमा रहेको आफ्नो कार्यकक्ष ग्रहण गरेका छन्।

यी हुन एमालेबाट उम्मेदवार बनेका दुई दम्पत्ति

नेकपा एमालेभित्र उम्मेदवारको चयनप्रति विवाद बढ्दो छ । पार्टीमा इत्तरसमूहलाई ठाउँ नदिएको आरोप लागिरहेका बेला एकाघरका दुई दम्पत्ति भने उम्मेदवार बनेका छन् ।

रवि-बालेनले एकसाथ बजाए घण्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा एकसाथ घण्टी बजाएका छन्।

चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह

नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

काठमाडौं महानगरको कमाण्ड सुनिताको काँधमा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएसँगै महानगरको नेतृत्व उपमेयर सुनिता डंगोलको काँधमा आएको छ।

राजीनामा बुझाए लगतै ‘घण्टी घर’ पुगे बालेन

काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिए लगत्तै बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन्।

राजीनामा बुझाए लगतै ‘घण्टी घर’ पुगे बालेन

काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिए लगत्तै बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन्।

मेयरबाट बालेनले दिए राजीनामा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि शाहले मेयर पदबाट राजीनामा दिएका हुन्।

निर्वाचन बारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन बैठक

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन केन्द्रित छलफल गर्न मन्त्रीहरूसहितको बैठक डाकेकी छन् ।

बालेनसँगै सुदन गुरुङ पनि रास्वपा प्रवेश गर्ने

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँगै हामी नेपालका संयोजक तथा युवा अभियन्ता सुदन गुरुङ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्।

निर्वाचन मितव्ययी बनाउन अर्थमन्त्रीको सुझाव

अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलमा कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्ने बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्